सर्बसाधरणका छोराछोरी जो पाँच कक्षामा पढ्छन् तर चरालाई अङ्ग्रेजिमा वर्ड भन्ने थाहा छैन, तर त्यहि शब्द त्यहि ठाऊका नर्सरीमा पढ्ने बच्चा जान्दछन् कारण थियो ति बच्चाहरु त्यहि नजान्ने बच्चाहरु लाई पढाउने सरकारी बिध्यालयका शिक्षक/शिक्षिका का बच्चाहरु थिए जो निजि बिध्यालय धाउन्छन्।
@PM_nepal_@sobita465
रसुवाको भोटेकोसी बाढीले सयौँ परिवारका प्रियजनलाई खोसेको छ भने बाँच्नुहुनेहरू फेरि जीवन सुरु गर्न संघर्षरत हुनुहुन्छ। बेपत्ता हुनेहरूका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसक्दा पनि मुलुकी देवानी संहिता, २०७४ को दफा ४० अनुसार कोही व्यक्ति बेपत्ता हुँदा मृत घोषित गर्न बाह्र वर्ष कुर्नुपर्ने कानुनी बाध्यताका कारण उनीहरूलाई 'मृतक' प्रमाणित गर्न मिल्दैन।
रसुवा र नुवाकोट पुगेर फर्केलगत्तै मैले यो विषयलाई उठाएको थिएँ। आफन्त गुमाउँदाको अकल्पनीय शोकमाथि राज्यका कानुनी अड्चनहरूले उहाँहरूलाई कसरी प्रताडित गरिरहेको छ भन्ने गुनासोहरू म कहिल्यै बिर्सन सक्दिनँ।
बाढीको तीन साता बित्दा पनि आधिकारिक तथ्याङ्क सार्वजनिक नहुँदा र राज्यका निकायका फरक-फरक तथ्याङ्कले पीडितहरू थप अन्योलमा परेका छन्।
यस कानुनी अन्योलले गर्दा वडाबाट मृत्यु दर्ता प्रमाणपत्र लिनै नसकिने अवस्था आउँछ, पैतृक सम्पत्ति तथा बैंक खाता नामसारी गर्न बाटो बन्द हुने, बीमा दाबी, राहत र पेन्सन सुविधाबाट वञ्चित हुनुपर्ने तथा 'मृत्युको न्यायिक घोषणा' का लागि अदालत धाउनुपर्ने लामो कानुनी अवस्था उत्पन्न हुन सक्छ।
त्यसैले, म सरकारसँग फेरि पनि आग्रह गर्न चाहन्छु, शोकको यो घडीमा नागरिकलाई राहत दिन सङ्घीय सरकारले कानुन तत्काल संशोधन गरी यो बाधा फुकाउनुपर्छ र साथै, मृत प्रमाणित व्यक्ति कुनै दिन जीवितै फर्किएमा निजको कानुनी स्थिति, सम्पत्तिको हक र पहिचानको समेत रक्षा हुने प्रावधान पनि संशोधित व्यवस्थामा स्पष्ट गरिनुपर्छ।
@DarazNepal
Ordered a Leaf Blower from Daraz on July 29, delivered Aug 3. Battery/charger didn’t work. Requested return Aug 9, called 3 times—still no response by Aug 17. It’s urgent, yet zero support. Shameful service. I’m done with Daraz. #Daraz
फिफा विश्वकप २०२६ सकियो
धेरैको टिमले जितेन, स्पेनका समर्थक खुसी
अर्जेन्टिना हारेकोमा खुसी हुने समुह पनि रहे
अब सबै मिलेर सरकार र एन्फालाई एकै प्रश्न गरौं - 'नेपालको फुटबललाई कोमाबाट कहिले निकाल्ने ?'
#NepalFootball
From an opponent to a friend over the years. It’s been a pleasure watching you bat and compete against you over so many years but more than that I value our friendship and shared perspectives on the game and beyond. I continue to cherish every time we speak or meet. Wishing you nothing but the best always brother. You’ve done your bit, you deserve to enjoy all of it now and put your feet up. Well done mate, life’s only just begun. ❤️ #KaneWilliamson
@sangeet_1986 भोली बाढीले तिनै सुकुम्बासीको ज्यान तलमाथी भयो भने, 'सरकार खोई', सरकार मुर्दाबाद, राजिनामा दे, भन्दै प्लेकार्ड बोक्ने यिनै तनुजा र बमहरु हुन्छन त्यसैले राजनीति गर्ने नाममा सरकारको काममा अबरोध गर्न खोजे पिडुला फर्कने गरि लाठी हान्दा हुन्छ !😡😡😡
HELP NEEDED
हृदयको नसा ब्लक भएर bypass surgery गर्नुपर्ने बिरामीका लागि Shahid Gangalal National Heart Centre वा Teaching Hospital मा कति खर्च लाग्छ ? surgery को date लिन बिरामी आफैँ उपस्थित हुनुपर्छ कि? सुदुर बाट अलमलमा परियो, यताका डा. सापले यी दुई Hospital को विकल्प दिनुभयो;
When I first started grad school in Cambridge, Massachusetts, many of my classmates who had moved from other cities brought their cars with them. Within the first semester, most had sold them off. Why?
Because Cambridge was walkable and well-connected by buses and the metro. The Harvard shuttle system made commuting even easier. There were cycle lanes, sidewalks, tree-lined streets, and accessible parks. Walking, cycling, or using public transport was simply more convenient and affordable than owning and driving a car, especially with high parking costs.
That is the kind of urbanization I dream of for Nepal. A city where public transportation is more convenient, reliable, affordable, and faster than driving. A walkable city. Only then will owning a private vehicle become a choice and not a necessity.
Nepal have shown enough to get some bilaterals with full member teams.
Their players deserve a lot more in terms of exposure and Guidance.
Deep Airee has already shown that he is a quick learner. 👏👏#T20WorldCup
प्रचार गरेको त हैन तर पन संसद भवनमा Sasmit Pokharel जस्ता व्यक्ति आवश्यक छन्। उहाँ युवा नै हुनुहुन्छ, निर्वाचनको नतिजापछि अत्यन्त खुसी वा दुःखी-दुवै अवस्था सम्हाल्न सक्ने क्षमता आवश्यक हुन्छ ।जिते पनि, हारे पनि जनादेशलाई सम्मानपूर्वक स्वीकार गर्नु नै लोकतन्त्रको मर्म हो शुभकामना
If you ever feel like giving up in life, watch our NPL Season 2 campaign.
It’s a story of belief, bruises, and comeback roars.
Goosebumps guaranteed. We swear. 🦁🔥
Just logged in 😝