@tnpoudelymailc2 छानबिन को प्रक्रिया हुन्छ देशमा के हुँदैछ कसरी देश चलाउने भन्ने सरकारको कुरा हुन्छ मानव अधिकारको कुरा पनि हुन्छ किन पक्रियो किन छोडियो दलाल हरुलाई मात्र मर्नु भएको छ दलालीको पर्दा खोलियो भनेर अरु लाई चासो छैन
प्रधानन्त्रीलाई पनि साम्यवाद समाजवाद भन्ने थाहा छैन रहेछ समाजवाद भनेको त एउटै घरमा, गाउँमा धेरै पार्टीका कार्यकर्ता बनाउने, झगडा गराउने मेरो नेता महान तेरो नेता यस्ताे भन्ने सरकारमा जाने लुट मच्चाउने पालैपालो सरकार बनाउने ढाल्ने, कर्मचारी, शिक्षक, प्रहरी पार्टीको बनाउने होईन र???
@3sssgautam तपाईको पहिलेकै ठिक रहेछन् त किन नयाँ लाई दिनु भएको हुन त तपाईहरु लाई समर्थन गर्ने मात्र नेपाली हुन् क्यारे विदेशीले जिताएर नेपाल पठाएको भन्ने होला नि
@bhimabish सिँह दरबार जलाउने भनेर कागले आफ्नै नाम लिँदैछ सिंहदरबार कसले जलायो नेताको घरमा आगो लगाउन को गयो अनि भाटभटेनी कसले जलायो सर्वोच्च अदालत कसले जलायो भनेर कसलाई थाहा छैन र चोरले अरूलाई चोर देखिरहेको छ
@bipinsapkota213 तपाईं गएर पढेर आउनुहोस् तलुवा ज्यू देशको व्यजेत नगर्नुहोस् हुटिट्याऊ जस्तो संसार मैले थामेको छु जस्तो लाग्छ है तलुवा तपाईंको क्षमता तलुवा भन्दा माथी छैन त्यहीँ सोच्नु भयो आफ्नो जति ज्ञान छ क्षमता छ त्यति सोच्छ त्यति बुझ्छन् तपाईंका कार्यकर्ता पनि अरुले त????
@Birgunjse2000 बालेन् मात्र हाे नराम्रो कुरा उठाउने जे पायो त्यहीँ बोल्ने के पि ओली त सत्य मात्र बोल्ने बोलेको सबै पूरा गर्ने महामानव हाे l मानव पनि होइन भगवान कि प्रभु कि के के हाे के के
@anandanepali99 अनावश्यक कुरा गर्न सक्नु नै भाषण गर्न सक्ने क्षमता हो भने भन्नु केही छैन तर बालेनले कहिले अनावश्यक कुरा बोलेन अनि धेरै पनि बोलेन चाहिने कुरा र सत्य कुरा थोरै हुन्छ र थोरै बोलेको हाे नजानेर र क्षमता नभएर होइन महोदय