माया रहेछ कुन चराको नाम, तिमीसँग भेट भई थाहापाए,
पहिलो भेट मै मेरो मुटु तिम्रो लागि कोसेली लिएर आए ।
भन्न सक्दैन धेरै, तिम्रो अगाडी हुन्छु म निशब्द,
तिम्रो त्यो मुहारको उज्यालो व्याख्या गर्न बनेकै छैन कुनेैे शब्द,
नबनेको शब्द मिलेर बनाउँला, माया के हुन्छ भनि दुनियालाई देखाउला ।