नारायण गोपालको भन्दै भक्तराज आचार्यको अनि यम बरालको भन्दै रामकृष्ण ढकालको गीत सुनाएपछि अहिले उनकै हालत ओराली लागेको हरिणको चालजस्तो बनेको छ।https://t.co/5LC5QNHocM
पारमिताले ‘अन्धकार’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्, जहाँ मानसिक स्वास्थ्यको विषय उठाइएको छ। ‘क्विन’ एल्बममा समावेश गरिएको सो गीतको शब्द उनैले लेखेकी हुन् र आवाज पनि उनकै छ।
https://t.co/Ic6QOzvONs
भूकम्प जाँदाताका भूकम्पपीडितको सहयोगार्थ विदेशमा आयोजना गरिएको कार्यक्रममा जाँदा खिचिएको उक्त फोटोलाई उनका फ्यानले मन पराइरहेका छन्।https://t.co/4Qz6lrWseZ
सन् २१०० सम्म संसारको जनसंख्या जति घट्ला भनेर संयुक्त राष्ट्रसंघले आँकलन गरेको थियो, त्योभन्दा करिब दुई अर्ब बढीले जनसंख्या घट्ने अनुमान थपिएको छ।https://t.co/OsEjQ8bz0X
आक्रमणकारी पुरुष झुटो बोल्न र गलत वास्तविकता प्रक्षेपण गर्न महारत प्राप्त हुन्छन्। उनीहरु कुनै पनि महिलाको सुरक्षा कवच उतार्न, मन जित्न र निकट रहन सक्छन्।https://t.co/k4WhmFObre
गायक राजेशले अनुभव सुनाए, ‘नेपालमा त धेरैले चिन्ने र माया गर्ने गर्नुहुन्छ त्यसैले हिँड्न अप्ठेरो हुन्छ। हिँड्न मज्जा आउँछ हिँड्नु स्वस्थकर हो भन्ने थाहा छ मलाई।’ https://t.co/TQKUEaD0Rm
नेपालमा कम लक्षण देखिनुमा हावापानी तथा खानपानले प्रभाव पारेको हो कि भन्ने अनुसन्धानको विषय रहेको चिकित्सकको तर्क छ। नेपालमा भाइरसको रुप परिवर्तनका बारेमा आँकलन गर्ने अवस्था नरहेको चिकित्सक बताउँछन्।
https://t.co/8ZGqN0ZXEQ
मुलुकी फौजदारी संहिता, २०७४ को दफा १९३ अनुसार तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरेर कसैलाई कुरुप बनाउन पाइँदैन।https://t.co/TiaxERsZsY
साउन महिनामा हरियो चुरा, पोते लगाउने प्रचलन फेसनको रुपमा विकास भइरहेको छ। विवाहिता, अविवाहिता मात्र हैन, बच्चादेखि वृद्धासम्म हातभरि हरियो चुरा लगाउने फेसन बनेको छ।https://t.co/ek3ZaiDQmJ
तौल घटाउने नाममा खानपानमा कमी गर्दा व्यक्ति शारीरिक तथा मानसिक रुपमा कमजोर बन्ने जोखिम हुन्छ। यस्तो अवस्थामा खेलाडीले प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसक्ने जोखिम त हुन्छ नै यौन क्रियाकलाप तथा यौनमा समेत ध्यान पुग्दैन।
https://t.co/KBVOeBbjfJ
हजारौं फलोअर्स भएका श्वेताको इन्स्टामा यति थोरै लभ ? त्यसमाथि जादु भनेर झुक्याएर लभ गर्न लगाउँदा पनि ! कि फलोअर्सले जादु देखिएन भनेर तीन पल्टसम्म थिचे ? फ्यानहरु चकित छन्। https://t.co/PfxanKibuv