पुरूषविरूद्ध हुने सार्वजनिक दुर्व्यहार बन्द होस। पिडित पक्ष को हो भने प्रष्ट नभएको हुनाले एक पक्षलाई मात्र थुनेर निष्पक्ष छानवीन हुनसक्दैन। तसर्थ, ती महिलालाई पनि प्रकाउ गरियोस। @highlight
Older than our Sun & moving at breakneck speed. ☄️ Meet 3I/ATLAS, a 12-billion-year-old interstellar comet that just cut through our Solar System with a completely unique chemical signature.
Now, it’s slingshotting back into the void, never to return.
#SpaceDiscovery
३ लाख रुपैयाँ प्रतिकेजी पर्ने आँप! 😲🥭
मेरो हातमा रहेको यो आँपको मूल्य ३ लाख रुपैयाँ प्रतिकेजीसम्म पर्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर यो सत्य हो। यो जापानको विश्वप्रसिद्ध Miyazaki (मियाजाकी) जातको आँप हो, जसलाई संसारकै महँगो आँपमध्ये एक मानिन्छ।
#MiyazakiMango
One million satellites as AI data centers in orbit. SpaceX’s plan sounds insane — but if it works, computing literally moves off Earth. The future of tech might be above our heads. 🚀🤯
#भारत–#नेपालः विकासमा साझेदारहरु
उदयपुरको त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन आज त्रियुगा नगरपालिकाका मेयर श्री बसन्त कुमार बस्नेत र @IndiainNepal का द्वितीय सचिव श्री गरिमा नौटियालले संयुक्त रुपमा गर्नुभयो । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना #HICDP भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
प्रेस विज्ञप्ति🔗https://t.co/MeZpLbEUkg
🇮🇳🤝🇳🇵
@MEAIndia@MofaNepal@IndianDiplomacy
#IndiaNepalFriendship
#SmallProjectsBigImpact
कुनै देशका नागरिक आफ्नै राष्ट्रपतिको गिरफ्तारीमा खुसी हुनु सामान्य कुरा होइन।
तर भेनेजुएला मा धेरै मानिस किन खुसी देखिन्छन्?
किनकि त्यो गिरफ्तारी केवल एक व्यक्ति पक्राउ परेको घटना होइन,
👉 त्यो भोक, महँगी, दमन र असफल शासनप्रति जम्मा भएको आक्रोशको विस्फोट हो।
#Venezuela
Sovereignty & acts against humanity cannot coexist. If a state enables mass harm—war crimes or global narcotics supply—sovereignty becomes a shield for crime, not a right. This is not about borders.
It is about humanity.
#HumanityFirst#CrimesAgainstHumanity#GlobalJustice
हार्दिक धन्यवाद 🙏
तपाईंको स्नेह, मार्गदर्शन र शुभेच्छाले नै यो यात्रा सम्भव भएको हो। वैदिककालको अन्तर्राष्ट्रिय सम्बन्ध र सभ्यतागत कूटनीतिबारे थप अध्ययन र विमर्शमा योगदान दिन सकूँ भन्ने संकल्पका साथ अघि बढ्नेछु।
अनुजवत मित्र, सहअध्यता र पृय शिष्य गोविन्द शाहले प्राच्य प्राचीन कालमा अन्तराष्ट्रिय सम्वन्धमा विद्यावारिधि प्राप्त गर्नु भएकोमा हार्दिक वधाइ। well done Dr Govind . यसबाट वैदिककालको अन्तराष्ट्रिय सम्वन्धका धेरै पहलु उद्घाटित भएका छन।
The demonic killing of a Hindu in B’desh has shaken the world and its one among the series,now, time to take unified action by India,Nepal,Srilanka,Bhutan and Myanmar . Security of minorities in Bangladesh cannot be left in the hand of Jihadi’s puppet; regime change mandatory
@Arunkumarsubed1 हिन्दुत्वको उद्गमस्थल, सनातन सभ्यताको धरोहर नेपाल अब चुप बस्न मिल्दैन । नेपालले तत्काल कडा र स्पष्ट कदम चाल्नुपर्छ ।
👉 बङ्लादेशसँगको सम्पूर्ण कूटनीतिक सम्बन्ध अन्त्य गरिनुपर्छ ।
👉 त्यहाँ रहेको नेपाली दूतावास बन्द गरिनुपर्छ ।
Airlines and Airport treat Nepali passengers casually. They don’t bother to alert travelers about delays before leaving home. Worse, they routinely trap passengers inside boarded planes for an hour. Can’t they check traffic before moving people from terminal to plane?
@AirBuddha Airlines & Airport take passengers casually. They don’t bother to alert travelers about flight delays before leaving home. Worse, they trap passengers inside boarded planes for an hour, blaming air traffic. Can’t they check traffic before moving people from to plane?
मधेशको मरुभूमीकरण र हिमालयको हिउँ पग्लनु तथा पहाडमा हिमाली बाढी आउनु चुरे क्षेत्रको चारकोसे झाडी फँडानी गरेर तथाकथित शुद्ध नागरिकहरूलाई तराईमा बसाइँसराइ गराउनुको प्रत्यक्ष परिणाम हो। यसको एकमात्र समाधान भनेको पुर्वपस्चिम रागमार्गमा चारकोसे झाडीको पुनर्स्थापना हो।
Some pro-terrorist element in Nepal are backing those behind the brutal killing of our citizen Sudip Neupane and 26 innocent Hindus. Let it be clear: any protest against legitimate action on these terrorists will be treated as complicity in terrorism and noted permanently.