प्रजातन्त्रको चारवटै पिल्लरहरु हल्लाउन सक्ने यस्तो सहकारी काण्ड देशमा छिटपुट र जीवनकालमा बिरलै देख्न पाइन्छ। देश एउटा रङ्गमन्च, नेताहरु कलाकार र हामी सर्बसाधारण जनता दर्शक ।
५ केजी नुन किन्न पनि बजुरेलीले घण्टौ लाइनमा बस्नु पर्ने अबस्था रहेको छ । नुन अभाव भएको धेरै समय पछि थोरै नुन पुगेपछि नुन लिन तछाडमछाड गर्नुपरेको छ ।
सदरमुकाम मार्तडी नुनका लागि पनि संघर्ष गर्नुपर्ने बाध्यता छ भने अझ दुर्गम गाउँको अबस्था के होला ?