पार्टी बिना बाँच्नै नसकिने बनाउने नेताकाे हालत देखेपछि फेरि कसैले पार्टीको नाममा याे आन्दोलनबाछ फाईदा उठाउने चेष्टा नगराेस् ।हामीलाई दल विहिन स्वतन्त्र नागरिक भएर बाँच्न पाए पुग्छ ।
शुभ बिहानी
आज बिहान अलिकति नाच्नुस्,चाहे कसैले नदेखोस् नाच्दा तपाईको मुड मात्र राम्रो हुँदैन,यसले मुटुको स्वास्थ्य सुधार गर्छ,क्यालोरी बर्न गराउँछ,र स्ट्रेस कम गर्छ नियमित नाच्नुले मधुमेह,उच्च रक्तचाप,र डिप्रेसनजस्ता समस्या कम गर्न पनि मद��दत गर्छ तसर्थ, नाच्नुस् र स्वस्थ रहनुस्
सरकार जनताको हो भन्ने आभास गराउन सक्नु पर्दछ । पछिल्लो समय एसियाको राजनीतिकले तरङ्ग पैदा गरेको छ । भारतमा मोदीलाई कम्जोर बनाएका छन् भने अन्य देशहरुमा सरकारको प्रमुख कार्यालयहरु कब्जा गरेर नेतृत्वबिहिन बनाएका छन् । जनताको साथमा सरकार रहनुपर्दछ ।
अफगानिस्तान, श्रीलंका र बाङ्लादेशको नजिरले जनता कति शक्तिशाली छन् भन्ने पुष्टि गरेका छन् । नेपाली सा��क वर्गले हैकमवादी र अहंकारलाई त्याग गर्दैनन् भने यस्तो दिन तुरुन्तै आउन सकिन्छ । त्यसैले लोकतान्त्रिक गणतन्त्रमा जनताको राज चल्नु पर्दछ । जनताको माग पुरा हु��ु पर्दछ ।
मनकामना केबलकारको सूचना !
आउँदो असार ३१ गते बाट केबल कारको डिजिटल प्रणाली स्तरोनती र मेन केबल (तार) समेत फेर्ने कार्य हुने भएकोले केबल कार सेवा क़रिब ५० दिन बन्द हुने छ।
@highlight