श्रीमती👩🦰 - बिहान तौलिया बेरेर नुहाउन गएकी।हजुरको दाई बाटोमा भेट हुनुभयो
श्रीमान👨🦰 -लौ मारी ....अनि तैले के गरिस त?
श्रीमती 👩- के गर्नु र? जेठाजु जस्तो मान्छे आउदा हत्तनपत्त तौलिया फुकाली टाउको ढाके नि!म पनि कुल घरानाकी छोरी पो हु त!
श्रीमान-बेहोस 😂😂😂😂
#शुभदिन🌺
हाम्रो यति सुन्दर देश नेताहरुले गर्दा बिदेशीहरुले भन्छन् कि अरुको चाकडीमा बाचेको देश भन्दा सुन्दा बिरगोर्खाली संतान हु भन्दा अब त मर्य जस्तो लाग्छ,,!
🌱🌱#शुभविहानी❣
#शुभ_दिनको_कामना 🌿🌿 ☕☕
#सुस्वास्थ्ये_कामना❣❣🌺🌿
एउटा मात्र अक्षर वा अंक गलत भयो भने पनि
सानो मामुली मोबाइल को पासवर्ड त खुल्दैन,
हाम्रो जिन्दगी बिना गल्ती सुख दुख बिना नै कहाँ बैकुण्ठ को ढोका खुल्न्छ र......
#शुभबिहानी#शुभदिनको_कामना#राधे_राधे 💙💙💯🙏
महामहिम नेताजन हरु सादर प्रणाम🖤
आखिर यो सब के का लागि गर्दै होइसिन्छ हजुर हरु?
के तपाईं हरु को देश को एक ठाउँ मात्र बिकास गर्न चाहानुहुन्छ कि देसको सबै ठाउँहरु।
बुटबल त पहिल्लै बिकास भै सकेको छ,
के तपाईं हरु यहि माटो मा जन्मेको हैन र?
सानो मुख धेरै बोल्छ,रिसानी माफ होस।🙅♂️
🔴नेपाली केटा र इन्डीयन केटीको विवहा हुन्छ
पती 👉विवहा भन्दा अगाडी तिमी बहुत वर्त बस्थेउ आज भोली के भयो ? ?
पत्नी 👉बहुत नही सिर्फ सोमबार कोहि रखती थि !!
पती 👉अनि अब के भयो किन बस्दिनेउ ?
पत्नी 👉अब तुम शे शादी हो गया तो भगवान से भरोसा हि उठ गया😜😜😂😂🙏
हाम्रो दाइ कोठा मा भिडियो हेर्दै जोर जोर ले चिच्याउदै थिए,,,,
नो नो मेरो कुरा त सुन नो नो .....
गाडी बाट नझर
नझर भनेको पागल
यो एउटा चाल हो
त्यहा जाल बिच्छाको छ
झरिस भने कुकुर ले नपाको दुख पाउछ्स!
भाउजू किचन बाट - कुन फिल्म हेर्दै हुनुन्छ?
दाइ- हाम्रो बिहेको भिडियो !
😂😂