गुठीले 'मदन पुरस्कार-२०८२' का लागि निम्न दश कृति छनौट गरेको छ। यी मध्ये एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिनेछ।
अज्ञात
इथा
उत्कर्ष
नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास
नेवार समुदायका परम्परागत मुकुन्डोनाच
परिधि
महायुग
सलह
स्वस्पर्श
हिउँद
https://t.co/4UqNWwjjeN
गुठीले मदन पुरस्कार-०८२ का लागि दश कृति छनौट गरेको छ। यी मध्ये एउटा कृतिलाई वर्ष ०८२ को मदन पुरस्कार अर्पण गरिनेछ।
अज्ञात, इथा, उत्कर्ष, नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, नेवार समुदायका परम्परागत मुकुन्डोनाच, परिधि, महायुग, सलह, स्वस्पर्श र हिउँद
https://t.co/5eKlb1oS6j
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपा�� शुभकामना।
‘Mahayug’: A journey towards liberation
Seema Aavas’s ambitious novel blends dream and realism to trace four generations of women seeking freedom in a patriarchal world.
https://t.co/mVNq3Xfj4L —by Jony Nepal
“महायुग”
यो किताब पढ्दै गर्दा कतै आफैलाई एउटा पात्रको रूपमा भेट्टाएको जस्तो लागेको थियो। तर फेरि यस्तो भयो की आफै किताबको बारेमा बहस गर्ने पात्रमा परियो या भनौ यो मौका आयो🤗 । नाटकमा हाम्रो भेट भएको छ होला तर यता तिर छैन । सबै प्रेमिल मनहरू भेटौ ल 🎭
'महायुग' आधा किताब पढुन्जेल २० पटक जति धरधरी रोए होला, कहिले छोरी भएर रोए, कहिले आमा भएर रोए, कहिले गरिब भएर रोएँ कहिले महिला भएर रोएँ, कहिले बेसहारा भएर रोएँ । यो किताबले मदन पुरस्कार पाउनुपर्छ भन्छु म चाहिँ,��� यस्तो दमदार किताब धेरै पछि पढ्न पाइयो । Thank You @SimaAvas !