खाना/खीर पकाउ भनेर मात्र हुँदैन। पकाउने खाद्य वस्तु, सामाग्री, खर्च, विधि, समय, शिप लगायत रुचीबिना खीर पाक्ला र खान पाईन्छ भन्नु सपनामात्र हो। के प्रजातन्त्रले खीर पकाउन सिकाउॅछ? सजिलै थाल तानेर खान पाइन्छ?#foodsecurity#foodinsecurity
https://t.co/fbKsf0NcLf
@brb1954 1. This is of course a ChatGPT’s idea, an idea that is stolen from the original developer. 2. As u know about “5 stages” development model propounded by WW Rostow. This is exactly the same, digitalisation is covered on Rosto’s stage 4-5, & i.e. towards mass consumption.
….बेजिङ्स्टोक क्षेत्रका सांसद लुक मर्फीले पनि भोटेकोशी बाढीपछि पुनर्निर्माणमा नेपाललाई थप सहयोग गर्न बेलायत सरकारसमक्ष आग्रह गरे ।…
https://t.co/YkUOuIT4LF