Never take it personal
Some people will hate you because others love you.
Some people will hate you because you’re what they aren’t.
Some people will hate you because hate is all they know.
Some people will hate you because they’re threatened by you.
It’s not personal…
एउटा छोटो दन्ते कथा :
लोकसेवाको खुल्ला प्रतिस्पर्धा बाट ९८% ल्याउँदा पनि नाम ननिस्केको झोंकमा एउटा डाक्टरले आत्महत्या गरेछ अनि आरक्षण कोटामा 35% ल्याउने डाक्टरले तेस्को लाशको पोस्ट्मार्टम गरेछ।🤫
कसैको जीवनमा मेल खान गए खाईराखोस्।🥴
जङंगलामा सुरक्षित रहेकी राउटे चेली
शिक्षित सम्पन्न समाजमा आएर लुटिईन । क्यामराले नै सर्वत्र सजाएको उनको मुस्कान क्यामराले नै गुमनाम बनायो । युट्युव,अनलाइन,टिकटक,फेसबुक जस्ता संजालहरुमा उनी बलात्कृत भइन भनेर खुलेयाम फोटो र भिडियो हाल्नेहरु पनि एक अपराधी नै हुन् ।
एउटा किन्छु अर्को बढेर मर्छ, अनि त्यो किन्छु त्यहि घटेर मर्छ। मैले सकिन 🙄
पिडा के हो त्यसलाई सोध जस्ले share अघिल्लो दिन बेचेको हुन्छ भोलि पल्ट त्यहि share ले positive circuit हान्छ 😭
बिताउने हैछ बाबै🤔