Dear Customer,
Due to power failure in our area,some of our services has been https://t.co/BJMHnbfMwb soon as the power issue is resolved we will be online to provide you with regular support.
In case of any urgent work... https://t.co/DWTPIRKlu2
बारा र पर्साका सबै अस्पतालहरुमा घाइतेहरु भरिएको खबर आएको छ। रगतको अभाव भएका समाचारहरु पनि प्राप्त हुन थालेका छन्। ब्लड फर नेपालले वीरगञ्जको कुनै पनि अस्पतालमा गएर रक्तदान गर्न अनुरोध गरेको छ।
Contact: 9855028361/ 9801228548/9801121715/ 9865037715
#SaveLife#GodBless