Dear Customer,
Due to power failure in our area,some of our services has been https://t.co/BJMHnbfMwb soon as the power issue is resolved we will be online to provide you with regular support.
In case of any urgent work... https://t.co/DWTPIRKlu2
बारा र पर्साका सबै अस्पतालहरु��ा घाइतेहरु भरिएको खबर आएको छ। रगतको अभाव भएका समाचारहरु पनि प्राप्त हुन थालेका छन्। ब्लड फर नेपालले वीरगञ्जको कुनै पनि अस्पतालमा गएर रक्तदान गर्न अनुरोध गरेको छ।
Contact: 9855028361/ 9801228548/9801121715/ 9865037715
#SaveLife #GodBless