@Jhakri_didi सम्पुर्ण पुर्बप्रधानमन्त्री, पुर्बमन्त्री, पुर्ब प्रतिनिधि/रास्ट्रिय सभा सदस्य र बर्तमान सचिब स्तर र माथिका कर्मचारीहरु एकसाथ बिदाई गरौ । मन्जुर छ @Jhakri ? हैन भने साँडेको फल आस नगर , झर्दैन
@RaameshKoirala म त भन्छु मेटा , एक्स र अन्य सन्जालहरुले नेपाल र नेपालीहरुलाई सधैंको लागि प्रतिबन्ध गरिदिओस । अनि तिमिहरु जस्ता फन्टुसहरुको यस्ता कुतर्कहरु गुम्सिएर रहोस ।
#NoNepalForSocialMedia 😃😃💤
@SwagatNepal शान्तिपूर्ण आन्दोलनलाई पुर्णबिराम लगाएर गणतन्त्रलाई ठप्प पारौं, गणतन्त्रलाई तहसनहस बनाऔ ।भ्रष्टाचारिको गणतन्त्र बिरुद्ध जुरुक्कै उठेर चौतर्फी अबरोध र आक्रमण गरौं तब न हिन्दुअधिराज्य संभब छ ।
@ameetdhakal यस्तो परिस्थिति आईलाग्नुमा भ्रष्ट ब्यबस्थापिका कार्यपालिका र न्यायपालिका मात्र नभएर बिकाउ झोले संचारगृह पनि पुर्णरुपले जिम्मेवार छन । भोलिको उपत्यका बन्द भब्यताकासाथ सफल पारौं ।
@tnpoudelymailc2 उखाने हत्यारो भ्रष्टाचारिको झोले हुनुमा पनि गर्व गर्छन बाई हाम्रो देशमा । देशको हालत बर्बाद हुनुमा नेता भन्दा यस्ता झोलेहरु ज्यादा जिम्मेवार छन 🤬🤬