@khusbu_oli बदनाम पनि सामाजिक संजाल मै गरिएको हैन र?कि मुद्दा परेको हो,अदालत जान लाई?कुनै लाई झोक चल्यो र एउटा कागज भ्रम छर्न मात्रै तोडमरोड गरेर संजालमा राख्यो त्यसकै भरमा राजीनामा दिनु?तेसो गरे तपाईं बच्नुहुन्छु?भोलि म कुनै डन सङ्ग को फोटो राखेर तपाईको मिलेमतो छ भन्छु,राजीनामा दिनुहुन्छ??
@Nirmaladhakal44 भाइ हरु काग्रेस,एमाले का बेरोजगार झोले जो नेता का *** मलेर पेट पाल्थे यहाँ तेस्तो छैन समर्थक,शुभचिन्तक र सदस्य आफ्नो ब्यबसाय र जागिर भएका मानिस छौ!!
पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने �� चलाख छन्। समय चक्रमा अहिलेका नेपाली युवाहरु तिमी र तिम्रा नेताहरु भन्दा पनि धेरै नै चेतनशिल छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरुलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरुलाई राम्रो संग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो बर्षको आम चुनावमा पुराना दलहरुलाई तह लगाए। चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरुले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु बिबेकपुर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ साल देखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@Nirmaladhakal44 जनताको अदालत हो जे फैसला हुन्छ मान्नुपर्छ, जसले बाचा ��नुसार को काम गर्यो त्यो भगवान, गरेन र बिश्वास घात गर्यो त्यो राक्षस!भगवान र राक्षस काे तुलना हुन्छ र???
परिक्षण नै नभएको रास्वपा लाई घन्टे भन्दै खिसीटिउरि गर्ने र अनेक जालझेल मात्रै गर्ने हरु सम्झिनुस यी पुरानाको लुटका हिस्सेदार हुन!नत्र खेद्नुपर्ने कुनै कारण छैन!😎