के तपाईं नेपालको university बाट स्नातक स्तर पास गरेर जापानी भाषाको N2 level उत्तीर्ण गरेर जापान जाने सोच मा हुनुहुन्छ। यदि हुनुहुन्छ भने 12 उत्तीर्ण गरेर जापानी भाषाको N2 level उत्तीर्ण गर्नुहोस् नेपालको विश्वविद्यालयको स्नातक तहको प्रमाण पत्र काठमाडौंको गल्ली भित्र किन्न पाइन्छ
राजनितिकर्मी हो की भर्खरै सिक्दै गरेको कलाकर्मी
देशमा चुनाव किन र कुन परिस्थितिमाहुँदै छ भन्ने ज्ञान पनि नभाको
हुन त त्यति चिन्तन गर्ने सक्ने हुन्थे भने भाद्र २३/२४ नै किन जनमन्थियो र https://t.co/P9KKEooGtt
मतदाता लागि सोध्यो तपाईंले मत कसलाई दिने? उत्तरः 🔔 लाइ @party_swatantra
किन? उत्तरः सबैले त्यही भन्छन्
उमेद्वारहरुलाई सोध्यो तपाईंलाई मत किन दिने?
उत्तरः अहिले हाम्रो माहोल छ हामी जित्छौ त्यसैले
#दूषितराजनीति
सामाजिक सञ्जाल हेर्दा लाग्छ फाल्गुन २१ को चुनावमा मत
के मा: 🔔 मा @party_swatantra
किन: परिवर्तनका लागि
के को: यो त मत दिने लाई त के मत माग्ने उमेद्वारलाई पनि थाहा छैन
कठैबरा रामकुमारी झाँक्रीको बौद्धिकताको स्तर कता विश्वविद्यालय पनि गएको विद्यार्थी राजनीतिबाट आए जस्तो लाग्छ शब्द चयन देख्दा त बनबाट आएको बोक्सि जस्तो पो छिन् त
फाल्गुन २१ मा नहुने चुनावका केही हुने कलाकार नहुने नेताका उमेद्वार देखेर अचम्म लाग्छ जस्तै ऋषि धमला, प्रकाश सपुत, निशा अधिकारी, आशिका तामाङ, अनुष्का श्रेष्ठ आदि आदि
अब कि बार गगन सरकार भन्ने नारा बनेछ। कांग्रेसको त्यो रुख चिन्हलाई १८० डिग्री घुमाई पिंक रङ लगाइदिए कांग्रेसको नारा मात्र होइन चिन्ह पनि भाजपासँग मिल्ने थियो।
मैले बोकाकाे बलि चढाए जस्तै कसैले भालेकाे बलि चढाए जस्तै कसैले राँगाकाे बलि चढाए जस्तै कसैले रास्वपाका नेता खगेन्द्र सुनुवारकाे बलि चढाए पनि कुरा एउटै हो। सबै काट्दा रगत रातो नै आउने त हो
# बोल्न पाएपछि जे बोलेपनि त हुँदो रहेछ
नेपाल टेलिकमले प्याकेज परिमार्जन गरेछ 1.5 GB per day लाई (45 GB) 15 GB per month पुर्याएछ र सबै नेट्वर्कमा अनलिमिटेड कल सुबिधा थपेछ। म जस्ता ईन्टरनेट प्रयोगकर्ता लाई तीन गुणा महङ्गो भएछ
jio, Reliance को भाइ भतिजा जस्तो हो कि क्या हो NT
सरकारको ऋणकाे भार बाेक्ने मान्छेको शिर त बेलाबखत आफै काट्छ सरकार (बालकुमारी ) तर यो बार्षिक कुल ३ करोड को आम्दानी गराइ सरकारलाई राजस्व बुझाउने त्यो काभ्रेको रुखको फेद काट्ने लाई जतिसक्दो छिटो कारबाही गराै त गृहमन्त्री ज्यु @homeminister Nepal
@rameshpkharel तपाईंको राजिनितिक विचार तपाईंको इच्छा तर तपाईं जस्तो दुई दसक भन्दा बढी रास्ट्र सेवा गरेको व्यक्तिले राजिनामा लेख्दा अङ्ग्रेजी भाषानै प्रयोग गर्नुपर्ने किन होला?