तेलको मूल्य इरान युद्ध सुरु हुनु अगाडिको विन्दूमा झर्यो तर
बिदेसमा घटेर के हुन्छ
आयल निगमले घटाउदैन
आयल निगमले घटायर के हुन्छ
गाडीले घटाउदैन
गाडीले घटायर के हुन्छ?
ढुवानी र खलासीले घटाउदैन
तेसैले मुल्य बढाउनु भन्दानी
पहिलै घटाई राखेको भए हुन्थ्यो
मर्का सोझो जनतालाई पार्ने हो
बारम्बार जग्गा नापी गरेर, जनता संग पैसा उठाई तिमीहरूको लालपुर्जा आउँछ ढुक्क भएर घर बनाउनु भन्ने पुराना दलका शीर्ष नेताहरूलाई बीच स���कमा राखेर चट्टाचट काटेर मासु टुक्रा टुक्रा पारेर जनतालाई नै खान दे अनि त्यसपछि चला��नु ऐलानी बस्तिमा डोजर ।
एउटा हल्ला फैलाइदीउ
बालेनले राजीनामा दिए अब जो पहिला नाङ्गै सिंहदरबार पुग्छ त्यही प्रधानमन्त्री हुन्छ
एउटा मान्छे नाङ्गै सिंहदरबार दौडेर पुग्छ ।
अब भन्नुस त्यो मान्छे को होला 😂
उतिबेला ग्रेटर नेपालको नक्सा राखेर फोटो हाल्ने मान्छेले अहिले आफ्नो कार्यकालमा लिपुलेख अतिक्रमण हुँदा चुइँक्क बोल्ने ल्याकत राख्दैनौं भने तिमी र ती पुराना प्रधानमन्त्रीको खोक्रो राष्ट्रवादमा केही फरक छैन ।
जनताले दिएको झण्डै दुई तिहाईको बहुमत छ
आफै सांसद छन
त्यही नि स्टन्ट गर्न बाटोमा आफै आएर न्याय चाहियो भन्दै हड्ताल गर्छन । तिमीहरुले न्याय माग्ने होइन, दिने हो ।
���िनलाई सुनको कटौरा दिए नि भिख नै माग्छन ।
नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड भन्दा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अफिस आवर हेरफेर गर्न नपाइने
अनि देश चाहिं सिंगाप���र जस्तो चाहिने ?
हामीलाई जंगल ठिक छ ।