मुस्ताङ लगायतको युरोनियम प्रसोधन गर्न अमेरिकालाई दिने भन्ने कुरा सुन्नमा आएको छ यो नहोस् अन्य ठाउँमा भएकोको हकमा उपचार प्रयोजनका लागि त्यसको उपयोगको विवरणमा पुर्ण जानकारीको अधिकार सहित दिनु पर्छ
@Rato_pati जे पनि लेख्ने रातोपाटी चुनाव विरुद्ध होईन चुनाव विरुद्ध उभिएको भए के निर्वाचन हुन्थ्यो जस्तो लाग्छ र ?
केवल नि��्वाचन अगि राष्ट्रिय सहमति गरेर जादा देशले दीर्घकालीन निकास पाउने सल्लाह सुझाव मात्रै थियो
देश तथा विदेशमा रहनु हुने सम्पू��्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नववर्ष २०८३को सुअवसरमा हजुर र हजुरको परिवारको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् समृद्धिको रङ्ग र उमङ्ग छाओस् हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु 🙏🇳🇵
कार्की सरकारले कार्की आयोगको प्रतिवेदन "लिक" माध्यमबाट सार्वजनिक गरेको कि?
गोप्यता थेग्न नसकेको?
यति कमजोर छ राज्य भन्दै भएको आन्दोलनको बलमा बनेको सरकारले राज्य कमजोरी जाँदा ��ाँदै ह्वाङ्गै किन पार्यो?
नयाँ सरकारले यो नालायकि को सत्य तथ्य उजागर गर्न फेरि अर्को आयोग बनाउने??
राजनीतिमा exit र पुस्तान्तरण भाषणको नारा होइन, त्यागको परीक्षा हो।
विशेष महाधिवेशनमा आफू पछि हटेर नयाँ पुस्तालाई नेतृत्व सुम्पिने साहस छ महामन्त्रीज्यू?
कि संकटको बहानामा सत्ता कब्जा गर्ने पुरानै खेल?
@thapagk
@ShahBalen@hamrorabi जेनजिले लखटेको रास्ट्रपति हामीलाई चाहिदैन। राजा सबैको सझा तेसैले सर्वपक्षीय सहमतीमा संबैधानिक राजसस्था कायम गरौं र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यव��्था गरौँ ।
@ShahBalen THE NEXT PM
प्रिय वालेन रवि जायानिया राणा शासन भन्दा नि सामन्त अधिनायकवाद भो वर्तमान सरकार ?? यो व्यवस्थामा न माहानगरको मेयर न गृहमन्त्री भएर नै केही गर्न सकेनौं अब राप्रपाको आन्दोलनमा हातेमालो गरौं भावी प्रम बन्न सक्छौ अन्यथा तिम्रो मौनता संगै तिम्रो पोपुलरिजम नि माटोमै मिल्ने निश्चित छ