प्रहरी कार्यालयमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका १२ घण्टा
–‘बालुवाटारको पर्दाभित्र बसेर यस्ता हर्कत गर्नुलाई ‘रुल अफ ल’ भनिँदैन । यस्ता गैरकानुनी आदेशलाई पनि प्रहरीले मान्नुपर्छ भन्ने छैन । यही बेला हुने हो प्रहरी नेतृत्वको परीक्षा ।’
#onlinekhabar#cholendrasamserjabara
✍️ @NomanAdhikari
https://t.co/8vHtvhtQg2
चर्चा गरिय जस्तो वाह लाग्ने म चाहिँ केही भेटिन, सायद अपेक्षा धेरै भएकोले पानी हुन सक्छ,
सिक्नुपर्ने धेरै छ, तर सिक्न खोजे जस्तो देखिन्न....
अरु उहाँको मत सङ्ग पुर्ने समर्थन 🙏
प्रधानमन्त्रीको सम्बोधनबारे ५ बुँदा
१.सम्बोधनको लेखनमा मेहनत छ। धेरै सुझावका खेस्रामा काम गरिएको छ। भाषण लेखनमा पोख्तहरूले माझ्ने काम गरेको देखिन्छ, जसमा प्रविधिको पनि पर्याप्त प्रयोग (गलत होइन) भएको छ, जसले सम्बोधनलाई काफी सफा बनाएको छ। सुरुवात, मध्य र अन्त्य प्रभावशाली छन्। विषयमा बरालिएको छैन। तर वैश्विक मञ्चमा विषयको दायरा फराकिलो बनाउन सकिन्थ्यो। देशको आजको सबभन्दा महत्त्वपूर्ण मुद्दा उठाइएको हिसाबले त्यसमा समान मुद्दा बोक्ने देशहरूलाई गरिएको सम्बोधनले भने केही हदसम्म न्याय भयो भन्ने मान्न सकिन्छ।
२. Quotable वाक्यहरू प्रशस्तै छन्, जसलाई 'Power Phrase' भनिन्छ। एकजना राजनीतिज्ञको भाषणमा त्यसो हुनु पनि पर्छ। भाषणकलामा केही फर्मुलाहरू हुन्छन्; जस्तै- 'Rule of Three'। एउटा अंशमा त्यसको प्रयोग गरिएको छ, जुन राम्रो छ। तर प्रयोग अपर्झट छ, सावधानी पुगेन।
जस्तै:
“Relief. Rehabilitation. Reconstruction. Responsibility. Reparation. Resilience. The first three are what we need after disaster.
The second three are what we need to ensure that disaster does not become a permanent condition.”
यस्तै अर्को एउटा फर्मुला: 'Rhetorical Parallelism'
“Let us finance resilience, and invest in insurance and innovation.
Let us build stronger infrastructure and institutions.
Let us reduce fossil-fuel dependence.
Let us build systems that warn, alert and save lives.
Let us reform the order that leaves the weakest with the least power.”
यसले भने सम्बोधनको निष्कर्षलाई जोडदार बनाएको छ। भाषण 'Call to action' मा टुङ्गिन्छ, यसले वैश्विक मञ्चमा गरिने भाषणको वजन राखेको छ।
३. सम्बोधनको राजनीतिक र कूटनीतिक मानेहरूको विश्लेषण आफ्नो ठाउँमा छ, तर भाषणले सबै विषयमा प्रष्टता भने दिँदैन। जस्तै: प्रस्ताव गरिएको भारत-नेपाल-चीनबीचको संयन्त्रको कुरा। यो प्रस्तावमा 'How' को जवाफ छैन। राष्ट्रसंघको पोडियमबाटै यसको जवाफ आउन नसक्ला, यसका लागि द्विपक्षीय र त्रिपक्षीय संवाद नै आवश्यक हुन्छ। तर सम्बोधनको मात्र कुरा गर्दा 'कसरी' को जवाफ खोजिन्छ। 'विपद् प्रभावितले न्याय वा क्षतिपूर्तिका लागि ५० वटा फारम भरेर बस्दैन' भन्ने उक्तिलाई पनि थप व्याख्या गर्नु आवश्यक थियो।
४. प्रस्तुति साविकजस्तै सामान्य रह्यो। राष्ट्रसंघको सभामा आक्रामक हुनुपर्दैन, न त चुनावी भाषणमा जस्तो उत्साह नै जरुरी हुन्छ। तथापि प्रस्तुतिमा थप तयारी हुन सक्थ्यो। जस्तै: माथि दोस्रो बुँदामा उल्लेखित अंशहरूको प्रस्तुतिमा 'जोड' आवश्यक थियो। अङ्ग्रेजी भाषा वक्ताको मातृभाषा होइन। लिखित वक्तव्य भएकाले वाचन सहज देखियो, यद्यपि शब्दहरूको वाचनभन्दा मर्महरूको पनि बराबर उच्चारण हुन सकेको भए गज्जब हुन्थ्यो। उदाहरण स्वयं राष्ट्रसंघका महासचिव गुटेरेसको सम्बोधन छ, जसमा शब्द र मर्मको बराबर प्रस्तुति देख्न पाइन्छ।
५. कालो चश्मा उतार्दा 'प्रम्प्टर'को छायाभन्दा आँखाको भाका धेरै देखाउन सकिन्थ्यो, जसले धेरै कुरा नबोली भन्न सकिन्थ्यो। हात र शरीरबाट पनि धेरै कुरा बोल्न सकिन्छ। सुरुवातमा सुनिएको सासबाट थाहा हुन्छ, प्रधानमन्त्री बालेन्द्र केही 'Stage Anxiety' मा थिए। बिस्तारै कम हुँदै गएको देखिन्छ। ताली बज्दा जिब्रोले ओठ भिजाउने प्रक्रियाले एक किसिमको हतारो महसुस भएको देखिन्छ। तर त्यसलाई स्वाभाविक मान्न सकिन्छ, यद्यपि जिब्रोलाई नियन्त्रण गर्न सकिन्छ।
र यो पनि:
यस्ता मञ्चमा लिखित भाषण नै गर्ने हो, 'प्रम्प्टर'को प्रयोग गर्ने हो। तर प्रधानमन्त्री बालेनले चुनावी सभामा देखाएको सहजता र स्वाभाविक भाव यहाँ पनि देखाउन सकिन्थ्यो। त्यसको लागि अभ्यास जरुरी छ। अभ्यासका लागि देशकै संसद् राम्रो प्लेटफर्म हुन सक्छ।
आगामी दिनमा अपेक्षाकृत प्रस्तुतीको कामना।

Krishna Bhir road section is experiencing downslope sliding due to continuous heavy rainfall. The uphill cut slope remains stable for now, with direct rainfall infiltration temporarily controlled using tarpaulin covers.
As a precaution, the downslope should also be protected from direct rainfall and concentrated runoff. Movement of loaded/heavy vehicles should be restricted until rainfall subsides, as additional surcharge may further reduce slope stability and increase the risk of failure.
🚨 BREAKING! 🇧🇩🇳🇵
Mystery spinner Mohammad Rubel is heading to the Nepal Premier League! 🔥
The Pokhara Avengers have signed Rubel for the upcoming NPL, where he will share the dressing room with Shakib Al Hasan. 🇧🇩🙌
(via T-Sports)
#BangladeshCricket#NPL#PokharaAvengers
Charith Asalanka is captaining srilanka national team in the ongoing Eng vs Sri Lanka T20I series,
just played the CPL may be 1 week ago...
Now, it has been revealed by the franchise that he will be playing in the Nepal Premier League. NPL is doing wonders here.
#Npl