'सुरुङभित्र फसेका मानिसहरू पावरहाउसमा बसेका हुन सक्छन्... बाँच्न सक्छन्’
त्रिशूली क्षेत्रका विद्युत् आयोजनामा लामो समय काम गरेका कुलमान घिसिङसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी
#BBCNepali#NepalFlood#KulmanGhising
आज बेलुकी चीन सरकार बाट तेश्रो खेपमा मिलीटरी हवाईजहाज द्वारा उद्वार सामाग्रीहरु आयो र महामहिम राजदूतज्यूले सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गर्नु भयो । आज आएका सामानहरूमा केहि महत्वपूर्ण सामानहरु जस्तै DNA जाँच्ने मशिनहरु र 70 kg सम्म वोक्ने ड्रोनहरु छन् । चीन सरकार लाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Heartfelt congratulations to H.E. Friedrich Merz on your election as Federal Chancellor of Germany. Nepal cherishes its deep friendship with Germany, and I eagerly anticipate working with @bundeskanzler to further strengthen our bilateral ties.
नेपाली सेनाका नवआयुक्त अधिकृतहरूको पासिंग-आउट समारोहमा सहभागी हुँदै मैले भनें—तपाईंहरूको प्रण र समर्पण सेना, समाज र राष्ट्रका लागि अमूल्य छ। राष्ट्रसेवाको यो पवित्र अवसर जीवनको सर्वोच्च गौरव हो। तपाईंहरू माथिको भरोसालाई पूर्ण निष्ठाका साथ निर्वाह गर्नुहुनेमा मलाई पूर्ण विश्वास छ।
कर्नालीसंग राज्यलाई दिने खर्वौ खर्वको अथाह स्रोत रहेछ।तर राज्य उस्कालागि दिल खोलेर दुईचार सय करोड पनि खर्च गर्न हिच्किचाएको जस्तो लाग्यो मलाई।गरिबी अभाव र पछौटेपन बेच्न छोडेर सम्बृद्दीको क्षेत्र किटानी र प्राप्तिको दिशामा लाग्न ढिला भएन र ?कर्नालीले?जस्ट फिलिङ्स्,मुगु रारा।
आज देशैभरी लोकतान्त्रिक गणतन्त्रका पक्षमा नेकपा(एमाले)को आयोजनामा व्यापक जनप्रदर्शन,जागरणसभा र मोटरसाईकल र्याली ।
जनताका लागि कुनै पनि प्रकारको निरंकुशता,पश्चगमन र जन्मसिद्ध श्रेष्ठताको सामन्तीतन्त्र अस्विकार्य छ।
प्रतिगमनकारी हरकत -मूर्दावाद !
लोकतान्त्रिक गणतन्त्र -जिन्दावाद !!
नेपालमा गणतन्त्र संविधानसभाको पहिलो बैठकको सर्वसम्मत निर्णयवाट आएको हो । कुनै अदृष्य संझौता वा कसैको उक्साहट वा निर्देशनवाट आएको होइन । संविधानसभाको निर्णयको कार्यान्वयनका क्रममा राजाले दरवार छोडेका हुन् । अहिलेको संविधानमा भएको व्यवस्थालाई बदल्न दुई तिहाईको समर्थन आवश्यक हुन्छ ।