एउटा नेपाल थियो, मन्त्रीहरु नियुक्त भएको भोलीदेखि नै रिबन काट्न, माला भिर्न र प्रमुख अतिथि हुन हिंड्थे ।
एक नेपाल छ, मन्त्रीमण्डल गठन भएको भोलीपल्ट नै शासकीय स्वरूप सुधारका सय कामका योजना खोजीखोजी पढिंदैछ ।
आशा पलाएको छ ।
#keep going
"बा" लाई कुकर्मको बाटोमा लैजाने यी र यस्तै पात्रहरुको कारणले देश अस्तव्य��्त ध्वस्त भएको थियो।
जति गलत काम गरेपनि ठिक गर्नुभो "बा"भन्दै उचालिदिने माथि चढाईदिएर ओलि गलत बाटोमा गए।
पछि आफुले जे गर्यो त्यहि ठिक त्यहि कानुन भन्ने भाश्य बनाउँदै गए केपि,फलस्वरुप आजको दिन भोग्न बाध्य भए।