Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
SIRJANA
@Siru29
समय लाई पछयाउदै छु ,बाचुन्जेल् भौतिक सम्पति को रबाफमा भन्दा नि आत्मिकसन्तुुष्टी मा रमाऊन चाहने मान्छे म ,
#No
#DM#
Joined June 2014
203
Following
853
Followers
317
Posts
SIRJANA
@Siru29
about 10 years ago
किताबको ज्ञान गलत त हुदैन तर जिन्दगी चलाउन व्यबहारिक हुनु अति आवश्यक रैछ ......
SIRJANA
@Siru29
about 10 years ago
सपना भत्क्किन सक्छ,मन अत्तालिन सक्छ,वचन फेरिन सक्छ ,ब���श्वास ढल्न सक्छ,झिनो आशा बचाई राखौ जिन्दगी फेरि मुस्कुराउन सक्छ...!
Siru29
retweeted
ShIvA DaHaL
@dahalshivaji
about 10 years ago
जिब्रोको समस्याको कारण काँग्रेस सभापति देउवाको बोली अस्पष्ट हुने गरेको सवैले बुझेको कुरा हो,यही कारण उनलाई गिज्याउने चा��िँ मानिसक रोगी हुन !
SIRJANA
@Siru29
about 10 years ago
चाहे मिलनमा होस् , चाहे बिछोडमा........ प्रत्येक सम्बन्धले दरिलो गरि बाँच्न सिकाउँदो रहेछ
Who to follow
Niti~Sha
@karkiniti
यस्मिन् यथा वर्तते यो मनुष्यस्तस्मिंस्तथा वर्तितव्यं स धर्मः। मायाचारो मायया वर्तितव्यः साध्वाचारः साधुना प्रत्युपेयः॥
E R R E R
@Errer94
Stock Market || Trader || Investor || Designer ||
jhatte
@jhattemanxe
जागिरको खोजिमा
SIRJANA
@Siru29
over 10 years ago
पूरा भएका अनि नभएका दुवै थरि सपनीलाई म त उत्तिकै माया गर्छु , किनकि दुवै थरि सपना कोर्न मलाई उत्तिकै मेहनत परेको हुन्छ !!
Siru29
retweeted
विवश
@adhikari_bibash
over 10 years ago
@Siru29
जन्मदिनको सुखद घडीमा नेपाली शब्दकोशमा रहेका सम्पूर्ण ���ुभकामनारुपी शब्दहरु अर्पित गर्न चाहन्छु HBD सिर्जु🎁🎁
SIRJANA
@Siru29
over 10 years ago
@adhikari_bibash
thank you so much 😊😊
SIRJANA
@Siru29
almost 11 years ago
हराउने मन त थिएन् , तर तिमीले भेट्टाउने कोशिश पनि कहाँ गर्यौ र !!
SIRJANA
@Siru29
almost 11 years ago
छाँया अाफै कहाँ बदलिन्छ र , समयले हो उसलाई बदल्ने ! खै तिम्ले कुरा बुझेको !!!
SIRJANA
@Siru29
almost 11 years ago
यहाँ फूल्ने मौका उसैले पाउछ जस्ले हरेक घोचाईलाइ सहेर पनी संघर्ष गरिरहन्छ !!
#जिन्दगी
SIRJANA
@Siru29
almost 11 years ago
सबैभन्दा उचाइमा "सगरमाथा" छ भन्ने सुनेको थिए , होइन पो रहेछ ! सबभन्दा उचाइमा त मान्छेको ब्याक्तिगत स्वार्थ पो हुँदो रहेछ !!!
SIRJANA
@Siru29
almost 11 years ago
कसैको जिन्दगी झमेला जस्तो सधैं सुल्झाउन ब्यस्त छन्! कसैको जिन्दगी मेला जस्तो सधैं रमाउँदै मस्त छन् !
SIRJANA
@Siru29
almost 11 years ago
जन्म दिन को धेरै धेरै शुभकामना सोचेको पुगोस,सधै खुसि रहनु 🎂🎂🎈🎈🎂🎂stay blessed 😊😊
@adhikari_bibash
SIRJANA
@Siru29
almost 11 years ago
केपी शर्मा ओलीले एमाले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति उम्मेवारका रूपमा प्रस्ताव गरेका छन् रे !!
#लौ
केपि गरि खाउ तिम्रै छन दिन !!
Siru29
retweeted
विवश
@adhikari_bibash
almost 11 years ago
बिद्या रा��्ट्रपती बन्ने हो भने त प्रधानमन्त्री को आज राष्ट्रपती सँग गोप्य भेटबार्ता भन्दा नै दिन बित्छ :-D
SIRJANA
@Siru29
almost 11 years ago
अाफ्नो प्रशंसा सुनेर हामी यति मातिन्छौ कि फेरि हामीमा विवेक र शक्ति लुप्त हुन जान्छ , ठुला-ठुला महात्मा पनि अाफ्नो प्रशंसा सुनेर फुल्दछन्!
SIRJANA
@Siru29
almost 11 years ago
खुसी हुन ठूलो बहाना चाह���दैन, थाकेको बेला एक गिलास चिया भए लाख खुसी मिल्छ !!
SIRJANA
@Siru29
almost 11 years ago
तातोपानी नाका चाडो खोल चीनबाट सबै सामान आयत गर फास्ट्ट्र्याक नेपाली कम्पनिलाइ दे पार्टी भित्रका भारतभक्त बिस्तारबादीहरुलाईपार्टी बहिस्कार गर
SIRJANA
@Siru29
almost 11 years ago
जिन्दगीमा धेरै थरीका मानिस भेटिन्छन् , कतिले थोरै समयमा धेरै बुझाएर जान्छन भने कतिलाई बुझ्न नै वर्षौ लाग्छ..यस्तै रहेछ!!
Siru29
retweeted
अक्षर काका
@aksharkaka
almost 11 years ago
भूकम्प, अभाव र नाकाबन्दीले हामीबीचको एकता र हार्दिकतालाई अझ उचाईमा पुर्याइदिएको छ।सदासयतालाई यसैगरी जीवन्त राखौँ ।
#DonateOilToIndianEmbassy
Last Seen Users on Sotwe
كبلز سوريا
Seen from
Germany
sh
Seen from
Malaysia
پشتو سیکسی ویڈو
Seen from
Pakistan
عالم الدياثة
Seen from
Algeria
merayu mu
Seen from
United States
old_daddy
Seen from
Vietnam
👸👑Queen Tina👑👸
Seen from
Egypt
Pavyoncu
Seen from
Turkey
何况
Seen from
Switzerland
Pasifim
Seen from
Turkey
Trends for you
1
Browns
Under 10K tweets
2
WNBA
Under 10K tweets
3
Jed York
Under 10K tweets
4
Good Monday
Under 10K tweets
5
#stayselcaday
Under 10K tweets
6
Aaron Philo
Under 10K tweets
7
Bagwell
Under 10K tweets
8
East Palestine
Under 10K tweets
9
Serayah
Under 10K tweets
10
#Tesla
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
113.7M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.5M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.7M followers
9
KATY PERRY
@katyperry
89.5M followers
10
Taylor Swift
@taylorswift13
83.5M followers
11
Lady Gaga
@ladygaga
74.9M followers
12
Virat Kohli
@imvkohli
72.7M followers
13
Kim Kardashian
@kimkardashian
70.7M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
65.6M followers
16
Bill Gates
@billgates
64.9M followers
17
Selena Gomez
@selenagomez
62.6M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫