Fuc* भन्ने अङ्ग्रेजी शब्द आक्रोश व्यक्त गर्नमा पनि प्रयोग हुन्छ खास अर्थ यो हो।
अमेरिका धिक्कार छ
भारत धिक्कार छ
चीन धिक्कार छ
नेकपा (एमाले) धिक्कार छ
कांग्रेस धिक्कार छ
रास्वपा (RSP) धिक्कार छ
राप्रपा (RPP) धिक्कार छ
माओवादी धिक्कार छ
तिमीहरू सबै मिलेर पनि केही गर्न सक्दैनौ।🙂
@ptimesina2019 हाम्रो गाउँ को गापा अध्यक्षको घर देख्दा दङ्ग पर्छु म त,8 बर्ष भो राजनीतिमा छिरेको बुढानिलकण्ठ मा गजबको घर, छोरी अष्ट्रेलिया, छोरो जर्मन, दुइटा पेट्रोल पम्प, 4.5 करोडमा पोहोर घर किन्यो। जम्मा 8 बर्षमा। अध्यक्ष हुनु अगाडि परिवार सब गाउँमा थिय।
हाम्लाइ मन नपर्ने मान्छेहरु
१)बालेन शाह
२)हर्क साङपाङ
३)टन्क दाहाल
४)रवि लामिछाने
अनि अत्ति मन पर्ने मान्छेहरु
१)शेर बहादुर देउवा
२) केपि ओलि
३) प्रचण्ड
४) गगन थापा
५) महेश बस्नेत