यो दिन देख्नलाई कति रहरहरु मार्न पर्यो, कति वचन अनि व्यवहार सहन पर्यो, आफ्नो मेहनत, त्याग र तपस्याको त कुरै छोडौँ । तर सानै उमेरमा एक अर्काको हात समातेर परिवारको जिम्मेवारी अनि आफ्नो करिअरलाई सङ्गसङ्गै अगाडी बढाएर आएका छौँ । गर्व लाग्छ तिमी जस्तो मान्छेको सहयात्री हुन पाउनुमा❣️
विश्वकप फुटबल 2022 मा खास समर्थन ब्राजिल 🇧🇷 को रहेर हेरीयो कारण बस सेमिफाईनल प्रवेशमा टिम असमर्थ रयो ...तैपनी Neymar Jr.Neymar Jr.r. मन जित्न सफलै रयो...आफ्नो समर्थन नहुदा एक पक्ष नलि Game हेर्नुको मज्जा नहोला भनेर #france 🇨🇵को समर्थन गरियो #एम्बापे ले मन जित्न सफल भयो र अन्त्यमा