धेरै धेरै बधाई तथा शुभकामना पनि नेपाल सरकारलाई....अझै धेरै जग्गाहरु प्लटिङ गर्दै जानू युवाहरुलाई खाडि धकेल्दै गर्नु...! अलि अलि उत्पादन भएकाे पनि भारतलाई निर्यत गर्नु ल शुभकामनाकाे आेईराे🤐
कसै कसैले Long time no see...के छ कस्ताे छ भनेर पनि साेध्दैनन्....twitter बाट X भैसकेछ....! आफुभनि याे X कति सालमा ब्रेकप भएकाे रैछ भनेर साेचिराखेकाे🤣🤣🤣
आज काग तिहार...
कागको जस्तो चुच्चो नाक भएका, काग जस्तै जतिबेला नी कराई राख्ने, काग जस्तै कालो रूप भएका, काग जस्तै बाठो हुन खोज्ने, कागले जस्तै यताको संदेश उता पुर्याउने (कुरौटे)
जति सबैलाई काग तिहारको शुभकामना!
त्यस्ता सवै व्यक्तिहरूलाई काग देवताले रक्षा गरुन।
😂😂😂