गणेश नेपालीको मृत्यु प्रकरणलाई ढाकछोप गर्न हिजो सडकमा गाडी तेर्स्याए । गाडी प्रकरणलाई ढाकछोप गर्न फेरी आज के फन्डा गर्ने हुन् ?
खाल्डामा हाले खाल्डै उज्यालो हुने खालका तेजिला छन्, केशव स्थापितका नयाँ भरियन्टहरू ।
१ मिनेट ५९ सेकेन्ड को यो सानो भिडियो महत्वपूर्ण छ। नयाँ दल र पुराना दल बीच को भिन्नता दर्शाएको छ यो भिडियो ले। किन जनता हरू नयाँ दल तिर आकर्षित भै रहेका छन्? हेर्नै पर्ने भिडियो 👇👇
फेरी पनि: यो याद छ नि ?
- कोशी सम्झौता २०११ साल वैशाख १२ गते, अर्थात २५ अप्रैल सन् १९५४ : स्व मातृकाप्रसाद कोइराला
- गण्डक सम्झौता वि सं २०१६ मंसिर १९ गते अर्थात ४ डिसेम्बर १९५९ :स्व. विपि कोइराला
- कालापानीमा भारतीय सैनिक राख्न दिने सम्झौता: स्व. विपि कोइराला
- शान्ती सेना र हतियार सम्झौता: स्व. विपि कोइराला
- टनकपुर र महाकाली सन्धी महाकाली सन्धि वि सं २०५२ माघ २९ गते १२फेबु्रअरी १९९६: स्व गिरिजाप्रसाद कोइराला,
साथ लिने माधव नेपाल र शेरबहादुर देउवा
- माथिल्लो कर्णाली: स्व. गिरिजा प्रसाद कोइराला र सुशील कोइराला - पश्चिम सेती: स्व. गिरिजाप्रसाद कोइराला ।
@blue_skyy44@SumanaShrestha 24 गते को जिम्मा चाई 23 गते गोली हान्ने, सबै सरकारी संस्थालाई पार्टीको संगठन जस्तो बनाउने लाई गएरसोध्नु नी, कि गोली खानेले नै लिई दिनु पर्ने हो ?
नेपाल कुनै विदेशीले कब्जा गर्नसक्छ भनेर डर तिनिहरूले देखाइरहेका छन् जसको राजनीतिको एकमात्र सफल अस्त्र त्यही हो।
गरिबी र राष्ट्रियता यदि तपाईसँग छ भने राजनीतिमा सफल हुन केही गर्न पर्दैन।
बच्चालाई आफ्नो दलको कुनै नेताको गाडीले हानेर भाग्दा दलको अधिवेशन भाँडन षड्यन्त्र भयो भनेर अभिव्यक्ति दिने धुन्धकारीलाई सत्ताबाट गलहत्याएर सैनिक सुरक्षामा ११दिन रहेपछि आएको वक्तव्यमा षड्यन्त्र र घुसपैठ नआएर आफ्नो गल्ती मान्दै माफी मागेको भए पो अचम्म मान्नु।
तित्राको मुखै वैरी!!!
@Saralsuman1 आतङ्ककारी प्रचण्ड माथि गर्नु पर्छ पहिले, सरकारी सम्पति जलाउने त्यही हो । हिजो को भाषण सुन्दा हुन्छ। अनि मान्छे मार्ने मा लेखक, केपी र पुलिस हुन ।
*यसपटक दशैं–तिहार किनमेल भाटभटेनीमा* 🙏
– संकटका बेला विवेकको अहम् अर्थ हुन्छ। सानो अनुक्रमको पनि अर्थ हुन्छ। जेनजी आन्दोलमा भएको घुसपैठबाट क्षति बेहोरोको भाटभटेनी उठ्न जरुरी छ। त्यहाँ आश्रित सयौं श्रमजीवीको घरको चुलो बल्न जरुरी छ। उदारमना व्यवसायी मिनबहादुर गुरुङ दाइको आत्मबल उन्नत हुन जरुरी छ। जति सक्छु, गच्छेअनुसार हुने मेरो यसपकटकको चाडबाड किनमेल भाटभटेनीमा हुने छ।
४ टुइट :-
- ओलीको भारत भ्रमण बाँकी छ , काशी गएर प्रयाश्चित गरेर फर्किउन
- नेपालमै भैकन पनि पहिलो औपचारिक कार्यक्रममा पुग्न सकेनन रिशि धमला
- नेपाली काङ्ग्रेस भन्दा नेपाली सेना बढी लोकतान्त्रीक निस्कियो
- जाओ अब शनिशचरे युवा क्लबले आयोजना गरेको भाले कपको प्रमुख अतिथि बन्न
@smadixit पुलिस झन् बढी हो, गोली हान्ने आदेश दिने ले पनि पछाडि बाट, टाउकोमा बसिराखेको लाई हान त पक्कै भनेन, पुलिस पुरै साँढे गोरु जस्तो पार्टी को झोले देखियो ।
#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation.
We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms.
We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression.
All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials.
Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns. We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations.
➡️ https://t.co/PZgUYFSlKe