बधाई नेपाली टिम। सिरिज जित त छदैछ छ, नेपालले जुन शैलीको क्रिकेट खेल्यो त्यसकारण यो सिरिजले ऐतिहासिक महत्व राक्छ। नेपालले खेल्ने पारम्परिक रक्षात्मक शैली भन्दा फरक यो पटक हामीले सकारात्मक, आक्रामक शैलीले खेल्यौं। खेलाडीमा विश्वास भर्ने, स्वतन्त्रता ��िने नव प्रशिक्षकलाई धन्यवाद।
#आजको_आन्दोलनले ::
आज रोजगार लाई बेरोजगार बनाइदियो
बेर���जगारलाई रोजगारी दियो !!!
देशको चिन्ताले विरोध गरेको भए त बिचरा देशको कत्रो चिन्ता छ यिनिहरुलाई भन्न हुन्थ्यो , तर आफ्नो निहित स्वार्थका लागि गरिएको आन्दोलन !!!
@IPL has given a lot to me, especially Team @DelhiCapitals which trusted in me and gave me a break. I am thankful to everyone in DC family for these memorable 3 years. Special shout out to Sir @inspiranti for that first pick. I wish you all enough. Here is to new directions.
@DahalTbd सुरुको २ वटा भाग हेर्दा लाग्यो::
सोचे झै (the bravo delta show) रैनछ ।
I Hope कि यो कडा हुनेछ !!!
Straight forward type ko !!!
More to go. Good Luck✌️✌️