@SupravaPandey@NepseStock Coz it will perform as everyone has it. Stock price in bull is not just determined by big players but also retail confidence. Big players initiate, retailers drive, big players exit, retailers doom. That's the bull.
मेरो घरको नजिकै मन्दिर छ, यहाँ हरेक वर्ष कृष्ण जन्माष्ठमीको दिन पूजापाठ, भजन अनि डान्स हुन्छ।
अनि अहिले राति 10 बजे, खै कुन कृष्णको लागि हो दिलबर दिलबर बजिरहेको छ।