यो विद्रोहमा यहाँको जीत भइसकेको छ। परिवर्तनको यो लडाइँमा अब सबैजनाले संयमता अपनाई नयाँ नेपालको सिर्जनामा सहयोग गर्नु हुन अनुरोध |
यो रिसलाई अब देश बनाउने सोच, विचार अनि योजनामा बदल्नुपर्छ । हामी अघिल्लो पुस्ताभन्दा फरक छौँ भनेर प्रमाणित गर्ने, योभन्दा सही समय अरू हुँदैन ।
बिन्ती संयमित भईदिनू अनुरोध। l
🙏
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
#WATCH | Nepal: People in Kathmandu stage a massive protest against the government over alleged corruption and the recent ban on social media platforms, including Facebook, Instagram, WhatsApp and others.
At least 18 people have died and more than 250 people have been injured in today's protest: Nepal's Health Ministry
(Source: TV Today, Nepal)
प्रिय जेनजी साथीहरु,
आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिध्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ ।
त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ ।
श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।
तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र ? देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ ।
आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।
तपाईंको अभिभावक,
डा शेखर कोईराला। ।
Dear International Media. Today’s demonstration is not against SOCIAL MEDIA BANNED it’s against CORRUPTION, it’s against CORRUPTED POLITICIANS - #internationalmedia#NEPAL
At least 14 people have been killed by security forces after thousands of young people in Nepal took to the streets in Gen Z protests against corruption and a gov't ban on social media platforms.
Here's what you need to know https://t.co/fIWIWYzyLh
Breaking News: At least 12 people were killed in Nepal, officials said, during demonstrations against corruption and new government restrictions on social media platforms. https://t.co/50e6GezpDQ