अर्थमन्त्री स्वर्णिम वाग्ले भन्नुहुन्छ – वामपन्थीहरुले गरिबको नाममा राजनीति गर्ने तर व्यवहारमा क्रोनी क्यापिटलिज्मलाई संरक्षण गरे । यो विकृत राजनीतिक मोडलको अन्त्य गर्न खोजिएकै हो ।
नेपाली १२ भाइ मिडियाका बसन्तेहरू @basantabasnet पहिले ‘रवि लामिछानेले बालेनको राजनीति सक्काउन झापा लगेर ओलीसँग भिडायो’ भन्दै अफवाह फैलाउँथे। अहिले फेरि भारतबाट फर्किएपछि ‘बालेनलाई हटाएर आफैं प्रम बन्न खोज्दैछ’ भनेर नयाँ अफवाह फैलाइरहेका छन्। अरे बसन्तेहरू, बालेन र रविको राजनीतिक चाल र रणनीति बुझ्न तिमीहरूजस्ता खोया-विर्के, बिकाउ सम्पादकहरूले ७ जुनी लिए पनि सक्दैनौ यार, सक्दै त सक्दैनौ!” 😄
@kpdhungana@sapanabasnet मुलधारका भनिएका संग निस्पक्षताको अपेक्षा छैन। अहिलेको सामाजिक संजालको जमानामा प्रत्येक व्यक्ति आफै पत्रकार हो। मिसलिड गर्नु नै पत्रकारिता हो भन्ने जुन प्राक्टिस चलिरहेको छ; त्यसको परिणाम जगाजाहेर नै छ। त्यसैले अब पत्रकारको आबस्यकता छैन भन्ने मेरो बुझाइ हो।
राजनीमा दिनेले सल्लाह गर्दैनन् । सल्लाह गरिहालेछन भनेपनि ‘सल्लाह’ गरे, ‘राजीनामा दिने मुड बनाए’ भनेर मिडियाबाजी गरिदैंन । नेपाली सन्दर्भमा लोकरिझ्याँईको सुरुवातकर्ता हुन गगन थापा, उनले परम्परागत मिडियाको प्रयोग गर्न सारै राम्रोसँग जानेकाछन् ।
गुण्डुतिर गुण्डा पालेर बसेको एउटा नरभक्षी राक्षस छ जसले सहिदलाई पागलको संज्ञा दिएर परिवारजनलाई पिडा माथी पिडा दिईरहेको छ अनि अर्को एउटा अभागी छ जसले आफ्नो पिडा भुलेर छोरा गुमाएका सहिदका परिवारलाई भेटेर सकेको मलम लगाउने हौसला बढाउने काम गरिरहेको छ।🙏🥲
रवि लामिछाने थुनामुक्त भएकोमा धेरै खुशी लाग्यो। नयाँ पार्टीहरूको नेतृत्व रवि फ्याक्टरले मात्र गर्न सक्छ। जेन–जी देखि हर्क र कुलमान सम्मका मान्छेहरु सबै रवि तिर एकत्रित हुनु राम्रो हो। पुराना नेताहरू रविसँग डराउँछन्।