केही समयपछि,
(एमाले र नेकपा)एकीकृत पार्टीको अध्यक्ष : विद्यादेवि भण्डारी
संसदीय दलकाे नेता : पुष्पकमल दाहाल
पार्टी संरक्षक : केपी ओली
अनि,
विशेष महाधिवेशनबाट सुधारिएर आएको गगन-विश्वकाे कांग्रेस २.० संसदमा तेस्राे दल ! 🤭😆
बजारको हल्ला हो कि साचो हो 😆🥲