माक्स त कोरोनाले गर्दा अभाव भयो ठिकै हो तर यो प्याड चाहिँ केले अभाव गराएछ हाम्रो नेपालमा..?
कि ओलिको अप्रेसन गर्दा ब्यान्डिजको ठाउँमा प्याड त प्रयोग भएन 🤔😹🙈
अनुसन्धान गरौ है नेपाली स्वास्थ्य कर्मिको भर हुन्न😝😝🐱
@bbcnepali भित्र भित्रै देश काट्नेले देशको नक्सा काट्नु कु��� नौलो कुरा भयो र……
बिचार धारणा लिन्छौभने कालापानी लिम्पियाधुरा बचाउनको लागी के-के गर्नुपर्छ भन्ने सम्बन्धि ले�� हैन भने नक्सा काटेको बिषयमा बहस गरेर समय बर्बाद नगर🙏🙏🙏