राष्ट्रपति विद्यादेवी को नाम मा०५३\ ६/२०गते संसद सुविधा अन्तर्गत बा२च९५७५ नम्बरको ल्याडक्रुजरलाई काठमाडौं सरस्वतीनगर बस्ने मेगेन्द्रराज लिङदेनलाई रु२५ लाखमा बिक्री पास गर्न नमिल्ने भन्दै राष्टपति ले घरायसी कागज बनाएर बेचबिखन यस्तालाइ तलब सुबिधा किन दिने
कम्युनिस्ट भाइबहिनी हो
RT and Win the 22 Books.
बुकहिलको ट्विटर ह्यान्डलबाट १५० पटकभन्दा बढी सर्वाधिक Retwitt गर्ने एक जना विजेताको नाम दशैँको पूर्णिमाको दिन घोषणा गरिनेछ र 13,575/- रुपैयाँबराबरका 22 किताब उपहारस्वरूप प्रदान गरिनेछ ।
@Book_Hill_P अनिवार्यरुपमा Follow गरेको हुनुपर्नेछ ।
ओली जान्छन् भनेर रौंबराबर पनि खुशी छैन । उनीपछि आउने देउवाको अनुहार सम्झियो कि रक्तचाप बढ्छ, पुर्पुरो चड्किन्छ ।
हामीले यो जन्ममा गरेको सम्पूर्ण पापको हिसाब यही जन्ममा भोग्न पाएका छौं ! बधाई छ !
जनता : पि सि आर गरौ
सरकार : त्यो पर्दैन..
जनता : अक्सिजन पाएनौ
सरकार : त्यो पर्दैन..
जनता: आइ सि यु चाहियो
सरकार : त्यो पर्दैन..
जनता : के चै पर्छ त सरकार ?
सरकार : उद्घघाटन चाहिन्छ, रिजोर्टमा भोज चाहिन्छ, सपथ चाहिन्छ, सरकार चाइन्छ, सत्ता चाहिन्छ ....
१० बर्ष अघि म आफ्नो छोरी देखाउन अस्पताल गएको थिए,कालुमान थामी मुहारभरी रौ भएकी छोरीलाई लिएर पुगेका थिए। लाइनमा नै हाम्रो चिनजान भयो। थोरै सहयोगको सौभाग्य हामीलाई मिल्यो। सबै पुण्यकर्म डा शंकरमान राई र उनको टीमले गर्यो; भावनाले नया जुनी पाईन।यी मुस्कान, डा शंकरमान राईको उपहार हो🙏
अहिलेको दुर्घटनाको प्रमुख कारक राजा महेन्द्र र पञ्चायत हो !
14 बर्ष जेल हालेकालाई 15 बर्षमात्रै थुन्न सकेको भए पनि किड्नि कुहिएर जेलमै मर्नेथ्यो , आनन्दै हुन्थ्यो !