हर विहानी आफैमा पनि महा सुन्दर छ ।
हर ताराहरुले आकाशलाई सलाम गरेको छ।
धतीॅमा अमृतको वुद झरेको छ ।
आजको दिन सुयॅ जस्तै चम्काउनु हर महोदय ।
किनकि सन्तुष्टि र समृदिले दिनलाई सजाउने मुतॅ परेको छ । ✍
#शुभबिहानी 🙏❤❤
#शुभ_प्रभात 🙏❤
#शुभदिनको_कामना ❤🙏
उचाईबाट गिरेको मान्छेलाई बचाउँन सकिएला।तर
सोचाइ बाट गिरेको मान्छेलाई सम्झाउँन पनि मुस्किल हुन्छ । त्यसैले जिबनमा पैसा मात्र होईन मान्छे नि कमाउने गर्नुस्
मसनघाटमा चार करोड होईन चार जना मान्छे चाहिन्छ !!❤️❤️❤️