Why iPhone 16 pro charging so slow all of the sudden?
I am using Original charger and port is clean battery health is 95% but phone is not charging fast. And i set a limt to 100% but it never charges above 80%. Does any of you face same issue ?????
लौ हेर्नु होस् अर्को कवाडी काम 😂🤣- राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धानको लागि यस्तै यस्तै कवाडी कामहरु पनि गर्छन । बाँसको चोया बनाउने र दांत कोट्याउने सिन्का बनाउने मशिन बनाउने भाई राजु थापाले अनुसन्धान कै क्रममा पारामोटर भनिने उड्ने चिज बनाएर सिन्धुलीमा परीक्षण गरेका छन। यसमा इटालीमा बनेको इन्जीन प्रयोग गरेका छन् । यस्ता उड्ने मशिन अरुहरुले पनि बनाएका छन् तर यसलाई ब्याबसायिकरण गर्ने काम तिर कोहि पनि लागेको छैनन । अनुसन्धान र इनोभेशन नगरिकन केहि चिज पनि बन्दैन र ब्यापार हुँदैन भनेर सबै नेपालीले बुझ्नु होला ।
त्यसैले यसमा थप अनुसन्धानहरु गर्नु पर्छ र गर्दैछन् । राष्ट्रिय आविष्कार केन्द्रका एरोनटिकल इन्जिनियरहरुको टीमले यसमा थप अनुसन्धान गरेर यसलाई सुरक्षित बनाउन प्रयास गर्नेछन। यस्तो किसिमको उड्ने चिज विदेश तिर रमाइलोको लागि धेरै नै प्रयोग गर्छन । पुलिस र आर्मीलाई पनि यो धेरै उपयोगी हुन्छ किन भने यसलाई उडाउन लामो एअरपोर्ट चाहिन्दैन ।
दशैँको सप्तमी देखि तिहार सम्म आविष्कार केन्द्रकै अन्य धेरै कामहरुले गर्दा किताब बेच्ने काम तिहार सम्म स्थगित गरिएको हो। तिहार पछि सर्लाही बाट नै किताब बेच्न सुरु गरिनेछ ।🙏🙏🙏
विद्यार्थीहरुलाई अभिनेत्री स्वस्तिमाको सुझाव : रुचि परिवर्तन स्वभाविक हो, आफ्नो गुण चिन्नु, आत्मविश्वाशी हुनु
विद्यार्थीहरुलाई विद्यालयभित्र उपलब्ध भएबाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग १ घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो ।
एकजना मधेसी, पूर्व क्रसर संचालकका अनुसार सरकारले चाहे पनि ढुंगा, बालुवा निर्यात गर्न सक्दैन किनभने अब मधेसी जनताले सीमा नाका तर्फ जाने टिपर नै जलाइदिन्छन । कुनैपनि क्रसर संचालकले आँटै गर्दैन रे ।
कस्तो राहत महसुस भयो ।
फेरी आन्दोलनको चर्चा सुनिन्छ। ०६२-०६३ मा 'नागरिक-समाज' ले शुरू गरेको आन्दोलनले राजाको निरंकुशता हटाएर पुरानै असफल दललाई राजनीति सुम्प्यो। अबको भद्र आन्दोलन 'नागरिक-समाज' बाट हैन आम नागरिकबाट उठ्न जरूरी छ, जस्ले पुरानै असफल समुहलाई हैन, नयाँ राजनितिक शक्तिलाई स्थापित गरोस्।
विश्वमा सबै देशका नागरिकता सम्बन्धी आ-आफ्नै कानून छन् जुन कडाईका साथ पालना पनि हुँदै आएका छन्। कुनै पनि सार्वभौम देशको आफ्नै प्रकारको कानून हुनु भिन्न कुरा होईन। देशको नियम कानून समयानुसार फेरबदल हुनु आवश्यक पनि हुन्छ। जनमतको कदर गर्नु सबै राजनैतिक दलको अनिवार्य दायित्व पनि हो।
परिवर्तन नागरिकतामा नभै अंगीकृत नगरिकको सेवा सुभिधामा लेउन जरुरी देय्खियो ।
१) राष्ट्र को उच्च पद बाट बहिर्गमन जस्तै (राष्ट्रपति,प्रधानमन्त्री,सभामुख,मन्त्री,संसद)।
२) सरकारी सेवा को उच्च पद जत्सै अधक्छीएता
३) अंगीकृत नगरिक लाई संसद हुन बाट
रोक्न जरुरी छ । केइ छुटाएकी ?
निहित सत्ता स्वार्थको कारण केही दल, नेता र मानिसहरू बारम्बार नागरिकतासम्बन्धी कानून कमजोर पारेर नेपालमा विदेशीले सहजै नागरिकता पाउने स्थिति बनाउन लागिपर्दै आएका छन् ।यसो गर्नु देशलाई कमजोर बनाउनु हो ।नागरिकता कानून सबै देशले आफ्नो स्वतन्त्रता र हित रक्षा गर्नेगरी ल्याउछन् ।
धर्म, जात, समुदाय, लिङ्ग र वर्णका आधारमा न्यायको परिभाषा
पृथक गरिनुहुन्न। हाम्रो एकमात्र जात "नेपाली" नै हो। अपराध गर्ने सँधै अपराधीमात्र हुन्छ। कानूनी राज्यमा सबैले समान न्यायको अनुभूति पाउनु पर्छ। विभेदकारी कानून छ भने पनि त्यसलाई समयानुसार सुधार्दै जानु राज्यको दायित्व हुन्छ।
राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदै भन्नु, या राजतन्त्रले बचाए को भुमी बचाउनु हामी सबै को कर्तबे हो भन्नु के ठीक ? प्रचन्ड जिउ सच्चाउनुस आफ्नो बोली ।
India response : The agreement to seek a solution of border through talks, that has been violated. Is it not a violation of India, placement of disputed territory (#NepalIndiaBorder) on its map ? #GoBackIndianArmy
@nagarik_news पत्रिकाको आधिकारिक ह्याण्डलले नै ह्यास ट्याग प्रयोग गर्दा सोच्ने कुरो , यस्तो भिंडभाडले कोभिड संक्रमणलाइ अझै मद्दत गर्ला कि ? अलि निष्पक्ष हुनु जरुरी होला कि ? सुझाव मात्र ।