@PicturesFoIder Why don't those so called secular people call on the demonic acts by hamas?
First you start bombing cities, raping women and killing civillian then parading them around cities and now you play victim!
Fuck hamas🦷🙅
@PicturesFoIder Well, where were those liberal democratic when hamas fired bombs, raped women and killed innocent kids?
I don't take sides but to take side of terrorism!
नेपाली लाई स्वतन्त्रता बढी भो ,
विदेशी सेना को बुट नखाई यिनको होस आउँदैन ।
सम्भवतः गणतन्त्र को अन्तिम परीक्षण हो यो ,यो पनि फेल गराउन लाग्दैछन् ।
त्यसपछि देख्छौं तिमीहरुले नियम के हाे कानून के हो , स्वतन्त्रता के हो ।
३०-३५ वर्षदेखि त्यसलाई भोट बैंक बनाएर तिनीहरूको शोषण गर्ने काङ्ग्रेस एमालेको पक्षपोषण गर्नु चाहिँ लाजमर्दो र निर्जलाता नै हो दादा।। कमसेकम यति स्वीकार्नुस्। कांग्रेस एमालेले चाहेको भए त्यतिखेरै ऊ जमानामै सबै सेटल हुन्थ्यो । समयका देश कहाँ पुगिसके , तपाईँ हामी चाहिँ अझै सुकुम्बासीलाई उचालेर यो सरकार असफल पार्न लागिरहेका छौं। अब कांग्रेस एमालेबाट यो देश बन्दैन भन्ने सम्म पुग्न ढिला भो दादा। नेपालीको बुद्धि ढिलो आयो , अझै तपाईँहरूले ब्ल्याकमेल गरिरहनु भएको छ।
घ्वा ध्वा रोएर थापाथलीमा जग्गा पाउने भए म पनि बरु एकदिन माइती घरमा गएर रुन्छु।
ट्राफिकले चिट काट्ने डरले सवारी साधन चलाउन हामी नियम पालना गर्छौं ।
तपाईँहरू अझै देशमा छाडातन्त्र नै कायम होस् भन्ने चाहनुहुन्छ।
सबै व्यक्ति नागरिकले कानुनको परिपालना गर्नुपर्छ। नागरिकहरूमा कानुनप्रति डर हुनुपर्छ , कानुन को डर बिनाको मानिस समाजका लागि घातक हुन्छ