दशैं सकियो । अब त घरतिर बा आमाले फलाइदिएका साग सब्जी र हुर्काइदिएको खसी, बोका पनि खाइसकियो होला ।अब गोदाम र धन्सार छिरेर चामल, दाल, फर्सि के के भेटिन्छ सबै बोकेर शहर पस्ने होला क्यार, बाउ आमा त उही आँखा भरि आसु पार्दै ”फुन गरेस् है”भनेर टोहोलाउदै बाटो कुर्ने त होलान् नि आज बाट |