मन मा बसेकालाइ भुल्दिन ❤️मन दुखाउनेलाई भुल्न दिदिन समय लागेनि कि बद्लियर बदला लिन्छु
कि बदला लियर बदलिन्छु क्युकि
देर_लगेगी_मगर_सही_होगा हमे जो_चाहिए_वही_होगा
म तिम्रै अघि छु
रुदै छु चिरिदै
नजाउ है छोडेर
म भक्कानिएको छु
हात समातेर
बिन्ति बिसाएर
तिमि अन्धो भएकि छौ देखिनौ
तिमि बहिरो बनेकी छौ सुनिनौ,
कहाँ हराउँ म
तिमिले खोज्छौ कि भनेर
म तिमिबाट
हराउनै सकिन
नजिक तिमिले देख्नै चाहेनौ !!
चाहमा बस्नेले पनि
चाह राखेको भए!
अर्को पनि चाह
जनमिन्थ्यो होला!
भरिपूर्ण छु एउटै चाहमा
त्यै एउटै कुरामा म
नअल्झिएको भए
अरु चाहले पनि मलाई
पक्कै अप्नाउथे होला
अर्को पनि चाह
जन्माउँथेँ होला
म अल्झिएछु यार
साँच्चै अल्झिएछु
उसको महसुसमा
उसको प्रेममा
उसको चाहमा
उसकै इन्तजार मा...!!💖
मैले चालेको पाईलामा
मेरा सपनाहरू हराउँदै गए
केही थान चोरीए
केही आफ्नाले लुटे त
केही चुहीएर हराए
सपनाहरूले भरीएको
मेरो झोला रित्तिएको छ
साथै रित्तिएको छ
मेरो जीवन आमाको
पछ्यौरिको शितल
छाँयाको अभाबमा
बाबाको पसिनाको
सुगन्ध हराए देखी म
निकै दुर्गन्धीत भएको छु।।
#शुभबिहानी🌄💐☕️🙏