Designing and building new (or renovating) institutions for the next democratic paradigm is the need for shifting power to everyday people for a just, joyful and collaborative future.
आफूभन्दा पाको उमेरको मानिसलाई नमस्कार गर्दा विनम्रतापूर्वक झुक्नु हाम्रो संस्कार होइन र? त्यसैमा कत्रो विवाद!!! दृढ हुनुपर्ने ठाउँमा दृढ हुनु, विनम्र देखिनुपर्ने ठाउँमा विनम्र देखिनु स्वभाविक होइन र ?
भनेर मात्र कहा हुन्छ।
घर छेउमा दनादन झ्यासझुस र प्लास्टिक मेटिरियल जलाउदा कोहि चुईक्क नबोल्ने अनि काठमाडौंमा प्रदुषणले गर्दा बस्नै नसक्ने भयो भनेर हिड्ने।प्रदुषण न्युनिकरण गर्न हामि सबै लागौ।सरकारको मुख मात्र ताकेर नबसौ।
"If there is one worldview that meets the needs of modern science, it is Buddhism. Buddhism does not need to reconsider its views to update with new scientific findings. Buddhism includes science as well as transcends science. " - Albert Einstein! (Great Physicist).