The Berlin Energy Transition Dialogue #betd25 kick off: “By Expanding renewables, building reliable supply chains, including high social & environmental standards, our security and resilience grows!!!” 2025-03-18
#EnergyTransition
चन्द्रदेव जोशीले जिन्दगीमा लाख रुपैयाँको एउटा मुठो राम्ररी छाम्न र गन्न पायो भन्ने लाग्दैन । तर बुढा लौरो टेकेर बालुवाटार जग्गा काण्डको बयान दिन अदालत धाउँदैछ ।
काजी भीम मल्लले उहिल्यै दरबार पस्दा दशा लाग्छ भनेका थिए । अहिले चन्द्रदेवलाई राज्यसत्ताको मन्त्री बन्दा दशा लाग्यो ।
गलैंचा काण्डकै प्रसंगमा राजा वीरेन्द्रले आफूलाई भनेको कुरा थापाले पुस्तकमा यसरी उद्धृत गरेका छन्– ‘हेर, परिबन्दको कुरा हो। मलाई अख्तियारबाट यो पत्र आयो। यसमा धेरै व्यक्ति छन्, तिम्रो र हर्क गुरुङबारे शङ्का होइन। तर तिमीहरूलाई नतानीकन मुद्दा चल्न सक्दैन।’
https://t.co/LAKz4JLUq5
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७, बजे गएको ६.४ म्याग्निच्युडको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय एबम् भौतिक क्षतिको खबरले धेरै दुखी बनाएको छ।
कुनै समयको मेरो कर्म थलो रूकुम र छिमेकी जिल्ला जाजरकोटले बेहोर्नु परेको प्राकृतिक बिपद् को यस दुखद घडिमा खोज तथा उद्वार , उपचार एबम् राहत कार्यमा एकीकृत रूपमा जुट्न सबैमा हार्दिक अनुरोध गर्दछु ।