@BiswakarmaNeem@kpsharmaoli@ShahBalen एयर्पोटमा ओली हत्यारालाई पनि भारतिय मन्त्रीले नै स्वागत गरेको थियो बालेनलाई जस्��ै। यो राष्ट्रपति भवनको vdo हो। बरु गधा मान्छे बन्ला तर एमालेको झोलेहरु कहिले मान्छे बन्न सक्दैनन्।
@tikaramyatri@PM_nepal_ मन्त्रीजीको आँगनमा पानी जमेको थियो, घरबाट निस्कने बेला पाइन्ट भिज्छ भनेर फोल्ड गरेका थिए तर बालेनकहाँ पुगुन्जेल सिधा गर्न बिर्सिएछन्। अरु केही कारण हैन। 😁😂
@RONBupdates धेरै कार्यकर्ता लाखापाखा लागिसके, बचेखुचेकालाई ढाडस दिन पनि बेला बेला यस्तो बोल्नु पर्छ बिचरा!
आन्दोलन त त्यस्तै हो, पैसाको बलमा जम्मा गरेको भिड चाहिँ प्रदर्शन गर्छन्।