भूतो न भ��िष्यति प्रकृतिको जेन-जी विद्रोहको तीन महिना पूरा हुँदा मानौं त्यो एउटा सामान्य दुःस्वप्न मात्र थियो र अब सबै अनन्त कालसम्म ठीकठाक हुन्छ जस्तो गरी सुस्ताउनु र आआफ्नो आंगनमा रमाउनु देश,जनता र सबैकोनिम्��ि झन् घातक हुनसक्छ।
त्यो एउटा बर्षौंदेखि चुलिदैं गएको आन्तरिक अर्थ-राजनीतिक संकट र बाह्य भू-राजनीतिक दबाबबाट सिर्जित भयंकर बिष्फोटको पूर्वाभ्यास मात्र थियो र बेलैमा तिनको दिगो समाधान खोजिएन भने झन् विनासकारी परिदृश्य सिर्जना हुनसक्छ भन्ने कसैले नबिर्सौं!
नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, सुरक्षा,संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ।
घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो है���। वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो।
सबैले गम्भीर आत्म-समीक्षा गरौं! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन!
वैकल्पिक राजनीतिका अथक अभियन्ता, महिला तथा सीमान्तकृत समुदायक��� अ��्रणी नेता तथा पार्टीका उपाध्यक्ष आदरणीय दुर्गा सोब ज्यू, नेसपा (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको 'संयोजक' सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई अनि सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।💐💐
'Protesters burnt my home, but I understand their anger. This is a new era in country's democracy' - Former Nepal PM Baburam Bhattarai @brb1954 tells Debdutta Chakraborty @debdutta_c
Watch #ThePrintUninterrupted
https://t.co/qBoA6N1LKM
नेतृत्वमा आजीवन टाँसिने प्रवृत्ति त्यागेर तत्कालै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ। अन्यथा नाति-नातिनाहरूले बाहिरबाट ढोका ढकढक्याइरहँदा चुकुल ठोकेर हठपूर्वक भित्र बसिरहने हजुरबा-हजुरआमाहरूलाई सबैले ‘रामराम’ भन्नु बाहेक के गर्न सकिन्छ र ?
#onlinekhabar #BABURAMBHATTRAI
https://t.co/jzQ1ST62y6
नेसपा (नयाँ शक्ति) बागमती प्रदेश समितिले 'प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली' सहित विविध माग राखेर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई ज्ञापनपत्र बुझाएको छ ।