#TeamIndia fought hard but it was Australia who won the match.
Congratulations to Australia on winning the #WTC23 Final.
Scorecard ▶️ https://t.co/0nYl21pwaw
विराटनगर महानगरले हरेक शुक्रबार सफाइ अभियान सञ्चालनको निर्णय गरेको थियो। केही साता मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की तथा वडाध्यक्षहरू आफैं हातमा झाडु बोकेर चोक–चोकमै पुगे। https://t.co/key0UUkkA5 BY @rajuadhikari14
विराटनगर–३ स्थित पोखरिया माविले नयाँ भर्ना हुन चाहने विद्यार्थीहरूका लागि गएको हप्ता इन्ट्रान्स लियो।अहिले ३२६०जना पढिरहेको विद्यालयले यसपटकका लागि ७१० नयाँ विद्यार्थीको भर्ना लिने सूचना जारी गरेको थियो।
तर,भर्ना हुन चाहने विद्यार्थीको संख्या २६७६ पुग्यो। https://t.co/Wz4tasArm0