डियर कम्युनिस्ट,
कांग्रेसको प्रतिस्पर्धीलाई भोट हालेर, कांग्रेस पार्टीलाई साईजमा लेराई सकेम् हामीले, अब छरिएर रहेका कम्युनिष्टहरु जुटाएर ठुलो बनाउनु भन्दा, प्रतिस्पर्धी पार्टीहरु तथा टोले समुहहरुलाई फुटाउने तिर, हामी प्रतिवद्ध भएर लाग्नु पर्दछ।।
धन्यवाद
🇳🇵