ऊ : हेर ओठ कालो भइ सकेको छ, अब पिउन छाड ।
म : ओठलाई चुरोट को ठुटो तान्ने लत लागेको छ, छाडे रिसाउलान् ।
ऊ : खुब प्रेम गर्छौ है यी चुरोटका ठुटाहरू संग ?
म : ओठले चुम्न सम्म चुमेर पैताला ले कुल्चिन्छु, थाहा छैन प्रेम गर्छु या घृणा ।
#EkSarkoMaya#एक_सर्को_माया