प्रत्येक वर्ष UHC day December 12 मा मनाउदै आइएको छ तर जनता भन्दछन "डाक्टर साहेब म चामल बेचेर जचाँउन अाएकाे हुँ,
बिन्ति मलाई खालि पेटमा खाने दवाई दिनुस्"
दुइजना अथवा तीनजना बीच गोप्य बैठक भनिन्छ तर त्यहा बोलिएका प्रत्येक सम्बाद गुरुकुलको नाटक हलमा बोलिएका सम्बाद जसरि सबै समाचारमा आउदछन | होइन बैठकहरुमा पत्रकार हुन्छन कि ? पत्रकारलाई बैठकको रेकर्ड दिइन्छ ? साधारणलाइ बुझ्नै गाह्रो |