52 वटा चिया उद्द्योग बन्द रे... भारतले चेकजाचमा कडाइ गरेको रहेछ कुरा बुझ्दा!त्यो उस्को अधिकार होनि,पाउछ,राँडो रुवाइ गर्नुको कुनै तुक छैन है बोरोहरु ! बिजुली टन्नै उत्पादन गरेर नि के गर्छौ!चिया रोके जसरी रोक्दिन्छ!किन्दिदैन वा सस्तोमा बार्गेनिङ्ग गर्ला!पाउछ नि यार उस्ले!हामी पनि +
भारतले नेपाली चियामा पूर्णत: रोक लगाएपछि नेपालका सयौं चिया उद्यमीहरू, चिया कृषक र हजारौं चिया श्रमिक, करोडौंको लगानी अन्यौलमा परेको छ।
सरकार र सरकारीहरू 'विदा मनाउँदै छन्।"
सरकारी सांसदहरूको त वाक्य बसेको छ,के बोल्थे।
जय शम्भो
बजेटजस्तो संवेदनशील विषयमा केही वुँदा कर्मचारीले टाइप गर्दा छुटेछ त्यसैले पछि थपे भन्ने अपत्यारिलो जवाफ अर्थमन्त्री जतिको मानिसले कसरी दिन सकेका होलान !
Editorial: प्रधानमन्त्रीले बोली सच्याउन्, प्रतिपक्षीले शैली
प्रधानमन्त्रीले नबोल्नुपर्ने कुरा बोलिहाले । तर छिमेक र अन्य देशमा भने बेइज्जती नेपाल देशको प्रमुख कार्यकारी संस्थाको हुन्छ।
राष्ट्रिय स्वार्थ सर्वोपरी मानेर स्वाभिमानपूर्ण विकल्प खोजियोस्।
https://t.co/yE1PYIyLXR
🇪🇸🗣️ Del Bosque: "We had both Xabi Alonso and Sergio Busquets at the time."
"People from Madrid wanted Alonso to play; people from Barcelona would want Busquets in the line-up." (@CoachesVoice)
'६० वर्षपछि 'फुटबल घर ल्याउने' मिसनका कमान्डर ह्यारी केन' रे !
फुटबल घर ल्याउने भन्या सुनेको नि बर्षौं भो, यसपाली त जाओस् यार घर! परिवार कुरेर बसेको नि निकै भइसक्यो ;))
“मलाई सैनिक अड्डामा जाँदा प्रेस स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्रको खूब माया लागिरहेको थियो। केही त हुने होइन भन्ने संशय थियो। यदि हामीले सेनाको भूमिकाबारे मिडियामा नभनेको भए अहिले हामी अर्कै व्यवस्थामै पो हुन्थ्यौँ कि!”
https://t.co/rzMNKFWsF4
प्रधानमन्त्रीको अटेरीका कारण संसद चलाउनै नसकिने अवस्था हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गर्न सकेनन्। दुर्लभ दर्शनभेटको निवेदन मागेर बल्लतल्ल भेटे र संसदलाई आफ्नो भेटघाटको खबर सुनाए।
by @narayanwagle
भो, प्रधानमन्त्री उम्मेदवार तोकेर अब निर्वाचनमा नजाऔं! https://t.co/DxX8SL45TF
प्रतिपक्षले स्रोत सुनिश्चित नभएको घाटा र हचुवा अनि सत्तारूढले ऐतिहासिक भनेर प्रशंषा गर्ने होलान तर समग्रमा बजेट परम्परागत र वितरणमुखी भन्दा मथि उठेको देखिएन !
पहिलो आधा घण्टा बजेट सुन्दाखेरी आगामी ५ बर्षमा सरकार आर्थिक रुपमा टाट पल्टिने र देश ऋणको भारमा डुब्ने छ । श्रीलंका २०१९ बाट सुरु भएर २०२२ मा टाट पल्टिएको यसै गरेर हो ।