Madame Celeste Amarilla,
Vous êtes une femme méprisable et indigne de sa fonction.
Vous ne représentez pas le Paraguay, ce pays qui a transpiré la passion et l’honneur tout au long de la compétition. Par votre inconscience et votre racisme décomplexé, le monde entier a déjà oublié le parcours et l’effort historique que vos joueurs ont réalisés durant cette coupe du monde pour laisser place à une dame incompétente donnant la pire image possible de son pays.
Je ne laisserai jamais aux gens comme elle, la liberté de laisser propager leur haine et leur racisme à travers le monde.
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
पुर्खले मानि आएको संस्कृती संस्कार धर्म नै मान्दैनन भने त्यो राष्ट्र र राष्ट्रियता रहला र? संस्कार नै नभाको समाज कस्तो होला? राष्ट्रिय एकतालाई खल्बलाउने राजनीतिले देश बन्छ ?
सुन तस्करीबारे मेरो स्टोरी
संसदीय छानबिन प्रतिवेदन खोतल्दा ➖सुन तस्करीबारे तत्कालीन संसदीय समितिको छानबिन प्रतिवेदन खोतल्दा तस्करीका प्रवृत्ति र पात्र फेरिएको देखिन्न।
विडम्बना, प्रजातन्त्र, शाही शासनदेखि गणतन्त्रसम्म पनि उनीहरू कारबाहीको दायरामा आएनन्।
https://t.co/Ev5iEyAacR
नेपालमा दैनिक ३० किलो सुन खपत हुन्छ । राष्ट्रिय वाणिज्य बैंकले १० किलो मात्रै सुनचाँदी व्यवसायी संघलाई उपलब्ध गराउछ । अपुग २० किलो पुर्ती गर्न र बिश्वमै बढी सुन खपत हुने भारतमा तस्करी गर्न नेपालको बिमानस्थलबाट फरक फरक शैलीमा दिनहुुँजसो सुन तस्कर हुने गरेको छ ।
कुनै पनि घटनामा दिइने प्रतिक्रिया ३ प्रकारका हुन्छन् ।
(१) जिब्राेले दिने : सुन्ने बित्तिकै केही नसाेचीकन दिइने ,
(२) मनले दिने : भावनामा बहेर दिने,
(३) दिमागले दिने : कुरा बुझेर, असर अनुमान गरेर दिने ।