एकजना सांसदले संसदमा नै ठाडै मैले घुस दिएर आए भन्दा यिनलाई कारवाही हुने कि नहुने ? यिनको जिम्मेवारी भ्रष्टाचार रोक्नु कि प्रोत्साहन गर्नु ..? घोक्रो सुकाएर बोलेर मात्र सुशासन हुन्छ ? आफ्नो पालोमा चै सबै दिन र लिन उदृत भएपछि ...
https://t.co/Mck6HPwkIv
Post
गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु हुने सम्पुुर्ण गुरूहरूमा नमन !