युवाहरुको सकारात्मक जोश र उर्जाले पक्कै पनि देशको नयाँ अध्याय सुरु हुनेछ तर नकारात्मक जोश र उर्जाले सधैं विध्यंश निम्त्याउने छ त्यसैले सम्पूर्ण जेन जी साथीहरु हामीहरूले नचाहेको शासनले घुँडा टेकी सकेको छ,जीत सुनिश्चित भै सकेको छ। अब हाम्रो सार्वजनिक सम्पतिहरुलाई बचाउने काम हाम्रो।
Your body runs on patterns more than you realize. Most days we’re on autopilot, unaware of what we’re doing. That’s why creating tiny conscious reminders matters. At 10:30 every morning, my watch reminds me to pause… & just breathe. A spark of awareness can shift the whole day.
नव वर्ष २०८२ को उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख,शान्ति,समृद्धि एवं सुस्वास्थ्य दीर्घायु जीवनको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नव वर्षसँगै जीवनमा सकारात्मक भावना अनि सकारात्मक सोचकासाथ नयाँ गन्तव्यको सुरुवात होस्। जीवन अध्यात्ममय होस्, ऊर्जामय होस् अनि सदभावमय रहोस्।🙏
नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीज २०८१ को पावन अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।🙏😊
#teej2081#happyteej#teejfestival
On 28th February 2024, Manav Dharma Seva Samiti Youth Organization has distributed educational materials to the 116 students of Shree Bihidin Basic School &
Shree Singhakanya Basic School, Falelung, pachathar, Nepal.
#missioneducation#educate#EducatechildEducateNation